शनिबार , साउन २८, २०७९

अब 45 वर्षबाट बृ’द्धभत्ता दिने सरकारको त’यारी

फागुण ५, २०७८ बिहिबार 466

दल नेपाली कांग्रेसका सांसद जीपछिरिङ लामाले ६५ वर्षबाट बृ’द्धभत्ता दिने व्यवस्था गर्न सरकारसंग माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको सून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन् । ‘जष्ठ नागरिकले भत्ता पाउने ।

उमेर ६५ वर्ष कायम गर्नुपर्यो । हामीहरु यहाँ ( शहर ) बसेको को त उपचार गर्न सक्दैनौं । पहाडमा बस्नेले उपचार कसरी पाउँछ ? ।

त्यसकारण ६५ वर्षबाट बृ’द्धभत्ता दिने व्यवस्था गर्नपर्यो सांसद लामाले भने ।

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद जीपछिरिङ लामाले ६५ वर्षबाट बृद्धभत्ता दिने व्यवस्था गर्न सरकारसंग माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको सून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

जेष्ठ नागरिकले भत्ता पाउने ।काठमाडौँ काठमाण्डौसहित देशभरको वायु प्रदूषण फेरि बढेको छ । घाम लागेसँगै केही दिन वायु प्रदूषण घटेको भए पनि अहिले देशका धेरैजसो प्र’दूषण मापन के’न्द्रहरूले प्रदूषण बढेको देखाएका छन् ।

अहिले काठमाडौंको रत्नपार्कमा रहेको वायु प्रदूषण मापन केन्द्रको तथ्याङ्कअनुसार काठमाडौंमा हावाको प्रदूषण मापन सूचक एक्यूआई एक सय ६० नाघेको छ । एक्यूआई एक सय नाघेपछि त्यहाँ मानिसका लागि अस्वस्थ वातावरण भएको मानिन्छ ।

अहिले तराई क्षेत्रको प्रदूषण झनै बढेको छ । सिमरा र विराटनगरका केन्द्रहरूले एक्यूआई दुई सय नाघेको देखाइरहेका छन् । एक्यूआई दुई सय नाघ्नु अति जोखिमपूर्ण घातक अवस्था मानिन्छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल??? क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्