सोमबार , अषोज १०, २०७९

दु:खद खबर; को-रोना विरुद्धकाे दुवै डोज खोप लगाएका २३ वर्षका युवकको मृ`त्यु !

फागुण ३, २०७८ मंगलबार 711

दु:खद खबर; को-रोना विरुद्धकाे दुवै डोज खोप लगाएका २३ वर्षका युवकको मृ`त्यु !

को-भिड संक्रमण दर कम हुँदै गएपनि यसको जोखिम भने घटेको छैन । बांकेमा एक २३ वर्षका युवकको को- भिडका कारण नि-धन भएको छ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक युवकको नि- धन भएको हो ।

खजुरा गाउँपालिका-२ निवासी २३ वर्षीय युवकको आइतवार बिहान भेरी अस्पतालमा उपचारका क्रममा मृ- त्यु भएको जिल्ला को- भिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार को- भिड विरुद्धको दुवै मात्रा खोप लगाएका उनलाई गत माघ २७ गते पिसिआर गर्दा सङ्क्रमण पुष्टि भएको थियो ।

स्वास्थ्यमा समस्या आएपछि भेरी अस्पतालमा भर्ना गरिएका उनको उपचारका क्रममै नि-धन भएको हो । यो सँगै बाँकेमा को- भिडबाट मृ- त्यु हुनेको सङ्ख्या ३५१ पुगेको छ । शनिबार मात्रै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई सङ्क्रमितको मृ- त्यु भएको थियो ।

मृ- त्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–९ बाँकेगाउँ निवासी ८४ वर्षीय पुरुष र भेरीगङ्गा नगरपालिका–३ सुर्खेत निवासी ९० वर्षीय पुरुष थिए ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

प्रतिकृया दिनुहोस्