सोमबार , अषोज १०, २०७९

अभिनेत्री त्रिधा चौधरीको बेडरुमको भिडियो लिक बाहिरिएपछि…

फागुण ३, २०७८ मंगलबार 735

काठमाडौं । पछिल्लो समयकी चर्चित अभिनेत्री एक भिडियोका कारण चर्चामा छिन् ।

आश्रम च्याप्टर २ मा दिएको बोल्ड सिनका कारण सामाजिक सञ्जालमा आतंक मच्चाएकी अभिनेत्री त्रिधा चौधरी निकै चर्चामा छिन् । सामाजिक सञ्जालमा त्रिधाको निकै खोजी भइरहेको छ ।

जसकारण अभिनेत्रीका फलोअर्स दिनप्रतिदिन बढ्दै गएका छन् । आश्रमपछि अहिले त्रिधा चौधरीको बेडरुमको भिडियो भाइरल भइरहेको छ, जसले फ्यानलाई पनि चकित बनाएको छ ।

त्रिधा चौधरीको भाइरल भिडियो उनको सिरिज स्पटलाइटको हो । यस शोमा त्रिधाले मुख्य भूमिका निभाएकी छिन् । यस शृङ्खलामा पनि त्रिधाले आफ्ना बोल्ड सिनमार्फत दर्शकमाझ आतंक मच्चाइन् ।

तपाईंलाई जानकारी गराउ कि आश्रम च्याप्टर २ मा त्रिधा चौधरीले धेरै बोल्ड सिन दिएकी छिन् । जसबारे अभिनेत्रीले खुलेर बोल्दै भनिन्, ‘यो सिन छायांकन गर्दा स्क्रिनमा जे छ, त्यही हुन्छ भन्ने लाग्छ ।

जबकि यस्तो पटक्कै हुँदैन् ।’ त्रिधा चौधरीको कामको कुरा गर्दा उनले बंगाली फिल्मबाट सुरु गरेकी थिइन् । चौधरीले पनि टिभी सिरियल ‘दहलीज’ मा समेत काम गरेकी छिन् ।

प्रतिकृया दिनुहोस्