बिहिबार , जेठ ५, २०७९

फेरि अर्को दु’खत खबर ! ग’र्भवती महिलालाई आफ्नै पति र ससुराले गरे ह’ त्या

फागुण ३, २०७८ मंगलबार 561

कपिलवस्तुमा एक गर्भ’वती महिला’को ह’ त्या आ’रो पमा मृ’तक महिलाका पति र ससुरा प’क्राउ परेका छन् ।

जिल्लाको यशोधरा गाउँपालिका-८ की अन्दाजी २१ वर्षीया रहिसुन्निसा मुसलमान’लाई ह’ त्या गरेको आ’रोपमा उनका पति २२ वर्षीय मोहम्मद नसिम अलि मुसलमान र निजको बुवा ५० वर्षीय अब्बास अलि मुसलमान’लाई प क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

मृ’तक महिला दुई महिनाको ग र्भव’ती भएको र मृ’त्यु शं’ का’स्पद भएकोले शुक्रबार गा डे को श”व उत्ख”नन गरी पो’ ष्टमार्टमको लागि लुम्बिनी प्रदेशिक अस्पताल बुटवल पठाइएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए ।

यो पनि पढ्नुहोस् , अब फागुन १ गते देखि स्वास्थ्य मापदण्ड पालना गर्दै शैक्षिक सत्र खोल्ने तयारी सरकारले गरेको छ । करिब डेढ महिना देशभर कोभिड संक्रमणका कारण विद्यालय बन्द छन् ।

अब संक्रमणको अवस्था हेरेर फागुन १ गतेदेखि विद्यालय खोल्ने तयारी गरीएको हो । प्रधानमन्त्री शेर वहादुर देउवाले यसवारे सरोकारवाला संग छलफल गरेका छन् । स्थानीय तहले नै आफ्नो क्षेत्रको संक्रमणको अवस्था हेरेर विद्यालय खोल्ने सक्नेगरी तयारी भएको छ ।

अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले आज सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भएको छलफलबाट फागुन १ गतेदेखि विद्यालयहरू खोल्नेबारे छलफल भएको जानकारी दिए । अभिभावक र प्याप्सन एन प्याप्सनले विद्यालय संचालन गर्नुपर्ने भन्दै आएका थिए ।

‘‘आज शिक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रधानमन्त्री कार्यालय, संघीय मामिला मन्त्रालय, अभिभावक संघ, सीसीएमसीसीका पदाधिकारीहरूबीच छलफल भयो । स्थानीय तहलाई नै अवस्था हेरेर विद्यालय खोल्न दिनेबारे छलफल भयो,” उनले भने । केही स्थानीय तहले विद्यालय खोल्ने निर्णय गरिसकेका छन् ।

यसअघि सीसीएमसीसीले माघ मसान्तसम्म भौतिक रूपमा शैक्षिक संस्थाहरू बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । त्यसैअनुसार शैक्षिक संस्थाहरू अहिले बन्द छन् ।

प्रतिकृया दिनुहोस्