बिहिबार , माघ १३, २०७८

टिकटक स्टार स्मारिका ढकालको अरबिक नागरिकसँग प्रेम ( भिडियो हेर्नुहोस )

मंग्सिर २३, २०७८ बिहिबार 167

काठमाडौं : स्मारिका ढकालको अरबिक नागरिकसँग प्रेम, “यो जुनिमा” गीत सार्वजनिक| सामाजिक संजाल टिकटकबाट आफूलाई मोडेलको रुपमा परिचित गराउन् सफल मोडेल स्मारिका ढकालको “यो जुनिमा” म्युजिक भिडियो सार्वजानिक भएको छ ।

विदेशी नागरिकको भूमिकामा यस गीतको निर्माता तथा भर्खरै मोडेलको उदयामान कलाकार चिरन केसिको रहेको छ । राम बिकले कोरियोग्रफी गर्नु भएको उक्त भिडियोमा सुमन तामाङले छायांकन गरिएकाे छ ।

गायक बिनोद खम्बु र सुमिना बराइलीको आवज रहेको छ भने बुद्धिमान बराइलीको शब्द तथा बिनोद खम्बुको संगीत रहेको छ ।

https://youtube.com/watch?v=423oboZ1iVI%3Ffeature%3Doembed

यो पनि पढ्नुहोस्, कलाकार सागर लम्सालसंग प्रेममा परेको चर्चामा रहेकी प्रिज्माले आफुले प्रेममा सम्मान नपाएको बताएकी छन् । बलेसंगको व्रेकअपको चर्चा सुरु भएसंगै उनको यस्तो अभिब्यक्ति पनि सार्वजनिक भएको छ ।

उनले आफ्नो अभिब्यक्तिमा सागरको नाम त लिएकी छैनन् तर आफुले अब कुनै बेला प्रेममा रहेका ब्यक्तिलाई सबैभन्दा बढी घृ णा गर्ने पनि बताएकी छन् । उनले आफुले जस्तै अरु कसैले पनि आफ्नो प्रेमीवाट सम्मान नपाएको अवस्था छ भने त्यस्तो ब्यक्तिवाट टाढा जान सुझाव पनि दिएका छन् ।

टीकटकबाट उदाएकी प्रिज्मा र भद्रगोल टिभी सिरियलबाट आएका बले केही वर्षदेखि प्रेममा रहेको चर्चा चुलिएको थियो । उनीहरुले यसवारे सार्वजनिक अभिब्यक्ति पनि दिएका थिएनन् । प्रेम होइन भनेर पनि भनेका थिएनन् ।

तर सामाजिक संजाल टिकटकमा उनीहरुले संगै बनाएका धेरै भिडियोहरु छन् । उनीहरुले धेरै म्युजिक भिडिओ पनि सँगै गरेका थिए । फागुनमा बिहे गर्ने चर्चा पनि चलिरहेको थियो । तर फेरी अचानक उनीहरुको ब्रेकअप भएको खबर बाहिरियो ।

प्रतिकृया दिनुहोस्