बिहिबार , भाद्र २, २०७९

मेरा छोरा ल्याइदिनु भन्दै आमाको रोदन , एकै घरका ३ जना सहित ५ जना हेर्दा हेर्दै खरानी भए (भिडियो हेर्नुहोस)

फागुण २, २०७८ सोमबार 476

दाङको तुलसीपुरस्थित एक जुत्ता चप्पलको गोदाममा लागेको भिषण आगला’गीमा परेर मृ’त्यु भएका पाँचै जनाको स’नाखत भएको छ ।

मृ’त्यु हुनेमा एकै परिवारका तीन जना र अन्य परिवारका दुई जना रहेका छन् । गएराती पौने २ बजेदेखि लागेको आ’गोमा परेर मृ’त्यु हुनेमा चार जना बालबालिका रहेका छन्।

भने एक पुरुषको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा इरम फुटवेयरका संचालक तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का अन्दाजी ४०/४२ वर्षीय नजरदिन अली, उनको अन्दाजी १३/१४ वर्षीया छोरी सजिता खातुर र छोरा अन्दाजी ५/६ वर्षका आवीदिन अली रहेको ईलाका प्र’हरी कार्यालय तुलसीपुरले जनाएको छ ।

बुधबार दिउँसो १ बजे आराम गर्न भन्दै कोठामा गएका निरौला अबेरसम्म पनि काममा नआएपछि, बोलाउँदा नबोलेको र कोठा नखोलेपछि ढोका तोडेर हेर्दा सुतेकै ठाउँमा मृत अवस्थामा भेटिएको जिल्ला प्र’हरी कार्यालय खोटाङका सूचना अधिकारी प्र’हरी निरीक्षक सागर शाहले बताए । मृ’तकको शव बिहीबार पोस्ट’मार्टमपछि आफन्तको जिम्मा लगाइएको छ । होटेल कामदारको मृ’त्युका विषयमा थप अनुसन्धान भइरहेको प्र’हरीले जनाएको छ ।

त्यसैगरी उक्त आग’लागीमा परेर सोही पसलमा काम गर्ने अन्दाजी १४/१५ वर्षीय हसज बकस र १७ वर्षीय मसिन वकस रहेका छन् । उनीहरुको श”व जलेको अवस्थामा प्र’हरीले शुक्रबार बिहान निकालेको थियो ।

मृ’तकहरुको श’व अहिले राप्ती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ । यस्तै, खोटाङमा होटेल कामदार कोठामा मृ’त फेला परेका छन् ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान हलेसीस्थित सिन्धुलीगढी होटेलमा काम गर्दै आएका झापाको दमक नगरपालिका–१ का निवासी ४४ वर्षीय विनोदप्रसाद निरौला सुतेकै ठाउँमा मृत फेला परेका हुन् ।

प्रतिकृया दिनुहोस्