आइतबार , जेठ ८, २०७९

२ हजारका लागि आफ्नै बुबाको घाँ’टी थि’चेर ह’त्या गरे (भिडियो हेर्नुस)

माघ १५, २०७८ शनिबार 314

मोरङको बेलबारिमा एक छोराले आफ्नै बाउको ह’त्या गरेका छन । राती करिव ९/१० बजेको समयमा म’दिरा सेव’न गरि घर आएका छोराले वृद्ध बाबू घाँ’टी थि’ची ह’त्या गरेको स्थानियहरुले जानकारी दिएका छन ।

एक्कासि राती मदि’रा से’वन गरि घर आएका छोराले बाबुलाई लछा’रपछा’र गरि घाँ’टी थि’च्न थाले पछि जेठी छोरिले चि’च्या’एर सबै स्थानिय छरछिमेकिहरुलाई बोलाएको स्थानियले बताएका छन । तर स्थानिय छिमेकिहरु पुग्दा बाबुको ज्या’न गै सकेको अवस्थामा भेटिएको उनिहरुले बताए ।

प्रत्यक्षदर्शी नातिनि गंगा न्यौपानेका अनुसार राती र’क्सिले मा’तेर आएका बुबा जय न्यौपानेले हजुरबुबा दलबहादुर न्यौपानेको घाँ’टी थि’ची ह’त्या गरेको बताएकी छिन । राती करिव १० बजे तिर बुबा जय घर आएको गंगाले बताईन ।

बुबा घर आएर आफुलाई उठाउन खोज्दा हजुरबुवाले जाडो छ सुति सकेकी नतिनिलाई नउठा भने पछि बुबा र हजुरबुबाको झग’डा भएको गंगाले बताएकी छिन । र’क्सि मा’तेर आएको हुनाले बुबाले हजुरबुबाको घाँ’टी थि’चेर मा’रेको उनले बताईन ।

आफुलाई नउठाउनु भनी हजुरबुवाले भने पछि पहिले बुबाले हजुरबुबालाई अ’नुहा’रमा मु’क्काले हिर्का’एको पनि गंगाले बताएकी छिन । त्यस पछि भुईमा लडा’एर घाँ’टी थि’चेको गंगाले बताएकी छिन । त्यो बेला घरमा हजुरआमा आफू र हजुरबुवा मात्र रहेको उनको भनाई छ । त्यही बेला बुबा आएर हजुरबुबाको ह’त्या गरेको उनले बताएकी छिन । आफुले हजुरबुबाको घाँ’टी थि’चे’को देखे पछि चिच्चा’एको भएता पनि नजिकै घरमा बिबाह भएको र त्यहाँ गित बजेकोले कसैले नसुनेको उनको भनाई छ ।

नजिकै रहेको बिहे घरमा सबै जना गएको र त्यहा बुफर निकै ठूलो साउन्डमा बजेकोले कसैले नसुनेको उनको भनाई छ । त्यस पछि आफू बोलाउन भनी अर्को घरमा गएको गंगाले बताईन । आफुले अरुलाई बोलाएर ल्याउदा सम्म हजुरबुवाको मृ’त्युु भै सकेको गंगाको भनाई छ । आफू फर्केर घर गए पछि भु’ईमा ल’डा’एको हजुरबुवालाई उठाएर बुबाले खाटमा राखेको गंगाले बताएकी छिन । अहिले जयलाई प्रह’रीले पक्रा’उ गरि अनुसन्धान गरिरहेको जनाएको छ ।

केही दिन अघि दुई बाबू आमाले आफ्नो वृद्धभत्ता बापत को रकम लिएराएको स्थानियहरु बताउँछन । त्यही वृद्धभताको २ हजार रुपैयाँ छोरालाई मल किनेर ल्याउनका लागि बाबुले दिएका थिए । तर छोराले मल किनेर घर ल्याउनुको सट्टा उक्त पैसाले मदिरा सेवन गरि जताभाबी बोल्दै हिड्ने, हो हल्ला गर्ने जस्ता काम गरेर अन्य स्थानिया छिमेकिहरुलाई पनि तना’व दिएको उनिहरुले बताए । गाउँमा बिबाह भएकोले सबै स्थानियहरु त्यही बिबाहमा भएको अवस्थामा अन्दाजी ३५/३६ वर्षीय छोराले मदिरा सेवन गरि घरमा आएर बाबुको ह’त्या गरेको उनिहरुको भनाई छ । (भिडियो हेर्नुस)

प्रतिकृया दिनुहोस्