शनिबार , अषोज १५, २०७९

जो काठमाडौं आउंदै थिए , तर बाटैमा सदाको लागि अ’स्ताए

माघ ११, २०७८ मंगलबार 746

अरनिको राजमार्गअन्तर्गत बलेफी–सुकुटेबीचको क्षेत्रमा आज बिहान सडक दु’र्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृ’त्यु हुनेमा बाह्रबिसेका एकबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा५ख४२८२ नंको आइचर ट्रकले काठमाडौँतर्फ जाँदै गरेको बा०३१प०५८४ नम्बरको मोटर साइकललाई ठ’क्कर दिँदा मोटरसाइकल चालक श्रेष्ठको घ’टनास्थलमै मृ’त्यु भएको हो ।

दुर्घ’टनामा मोटर साइकलमा सवार आशिष श्रेष्ठ ग’म्भीर घा’इते भएको र उपचारका लागि उनलाई धुलीखेलतर्फ पठाइएको नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य माधव सापकोटाले जानकारी दिनुभयो ।

बिहान ८ बजे सो घटना भएको प्रत्यक्षदर्शी दुर्गा श्रेष्ठले जानकारी दिनुभयो । ठ’क्कर दिने ट्रक र त्यसका चालकलाई नि’यन्त्रणमा लिएर अनु’सन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । प्रहरीका अनुसार श’व परीक्षणका लागि धुलिखेल लगिएको छ ।(फाइल फोटो)

यो पनि पढ्नुहोस्, कोरोना कहरकै कारण अर्थतन्त्रमा परेको असरले विभिन्न क्षेत्रमा रोजगारीका अवसर खुम्चिएको छ । यस्तो अवस्थामा लोकप्रिय राइड शेयरिङ प्लेटफर्म ‘पठाओ’ भने सबैका लागि रोजगारीको माध्यम बनिरहेको छ ।

पठाओले राइडरका लागि आधारभूत तालिम अनलाइन मार्फत नै सञ्चालन गरी पार्ट टाइम तथा फुल टाइम जबको अवसर प्रदान गरिरहेको पठाओ नेपाल प्रालिले जनाएको छ ।

कम्पनीका अनुसार कोरोना कहरअगाडि कार्यालयमै सञ्चालन हुँदै आएको तालिम हाल स्वास्थ्य सुरक्षाको सावधानी अपनाउन अनलाइन मार्फत सञ्चालन गरिएको हो ।

कोरोनाको समयभन्दा अगाडि दैनिक सय राइडरले आधारभूत राइडर तालिम लिएर पठाओ सेवा सुरु गर्ने गरेकोमा अहिले दैनिक २ सय राइडर पठाओमा जोडिँदै आएको पठाओ नेपाल प्रालिका क्षेत्रीय निर्देशक अशिममान सिंह बस्न्यातले बताएका छन् ।

प्रतिकृया दिनुहोस्