शनिबार , अषोज १५, २०७९

धनकुटामा घरभित्र पु’ रेको अवस्थामा महिला’को श’व फेला

माघ ११, २०७८ मंगलबार 411

धनकुटा नगरपालिका- ४ छारागाउँकी ५२ वर्षीया सीता श्रेष्ठ’को श व घरभित्र पु रिए’को अ’वस्थामा फे’ला परेको छ । गत पुस १६ गतेदेखि बे पत्ता भएकी सीताको उनका पति सीताराम’ले ह’ त्या गरे’को प्रहरीले जनाएको छ ।

घरायसी झगडापछि प’त्नि बे’ पत्ता भए’सँगै फ’रार रहेका सीतारामलाई ललितपुरबाट आइतबार प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उन’लाई प’क्राउ गरी प्रहरीले सोधपुछ गर्ने क्रम’मा ह’ त्या गरी घरभित्रै गा डेको र’हस्य खु’लेको प्रहरीले बताएकाे छ ।

गत पुस २१ गते भदाहा अरुण श्रेष्ठ’ले खोजतलासका लागि प्रहरीमा नि’वेदन दिएका थिए । यसअघि पनि पति-पत्निबीच बारम्बार कु’ ट’पि’ट हुने गरेको थियाे । श’व पो’स्ट’मार्टम’का लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएकाे छ ।

यो पनि पढ्नुहोस् , नेपालमा संक्रमितमध्ये ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट रहेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पछिल्लोपटक गरिएको जिन सिक्वेन्सिङ गर्दा ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले जानकारी दिए ।

‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा संक्रमितमध्ये ३२ नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको हो,’ उनले भने, यसले संक्रमितमध्ये ८८ प्रतिशत ओमिक्रोन रहेको देखायो ।’

३२ वटा नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन देखिँदा चारवटामा भने डेल्टा भेरियन्ट रहेको सहप्रवक्ता डा अधिकारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्