शनिबार , अषोज १५, २०७९

आफ्नै बाबुले ५ वर्षीय छोरालाई…..

माघ ११, २०७८ मंगलबार 465

अलीराजपुर : मध्य प्रदेशको अलीराजपुरमा एउटा हृ’दय’विदा’रक घटना सार्वजनिक भएको छ । अलिराजपुर जिल्लाको एक गाउँमा अन्धविश्वासले आफ्नै बाबुले ब’न्च’रो प्र’हा’र गरी पाँच वर्षीय छोराको ह’त्या ग’रे’का छन् । उनले भने- छोरालाई भूतले सताएको महसुस गरेपछी उनले बञ्चरोले बच्चालाई टु’क्रा टु’क्रा पा’रे’र ज’मि’नमा गा’डे’को बताएका छन। यो घटनापछि त्यस क्षेत्रमा सनसनी म’च्चि’एको छ ।

घटना जिल्ला सदरमुकामबाट २२ किलोमिटर टाढा रहेको खर्खरी गाउँमा भएको प्रहरीले जनाएको छ । उजुरीका आधारमा गाउँका २८ वर्षीय दिनेश दावरले छोरा रामलाई बञ्चरोले प्र’हा’र गरी टु’क्रा टु’क्रा गरी घर अगाडिको जमिनमा गा’डे’को उजुरीको आधारमा उल्लेख गरिएको छ । उनले खबरदारको जानकारीपछि श’व फे’ला पारेको बताए ।

थाहा छ ह’त्या’को कारण के थियो ?

दिनेशले डीएसपी मनिषालाई बताए अनुसार आफ्नो ५ वर्षको कान्छो छोरालाई भू’तले सताएको शं’का ब्य’क्त ग’र’का थिए । मङ्सिर २ गते दिउँसो १२ः३० बजे दिनेशले बालकको हा’त खु’ट्टा का’टे’र ह’त्या ग’रे’का थिए । एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको उनले बताए ।

क्षेत्र भएकाले यहाँ अ’न्धवि’श्वास बढी रहेको बताईएको छ । यसका लागि प्रहरीले साक्षरता प्रवर्द्धन र अ’न्धवि’श्वास निरुत्साहित गर्न र म’दि’रा से’वन न’गर्न जिल्लामा सचेतना अभियान चलाइरहेको छ ।

प्रतिकृया दिनुहोस्