बिहिबार , अषोज १३, २०७९

ढुं’गाले कि’च्दा एकै घरका दुई कलिला दाई बहिनिको न्यानो काख छो’डियो ,परिवार उ’जाड भयो

माघ १०, २०७८ सोमबार 277

डिर’हेको बोलेरो’लाई कि’च्दा ओखलढुंगामा एकै घरका दुई कलिला अबोध बालबालिकाले न्यानो काख छो’ड्नुपर्यो , परिवार उजाड भयो ।

ओखलढुंगामा गुडिरहेको बोलेरो जीपलाई माथिबाट झरेको ढुं’गाले कि’च्दा ३ जनाको घटनाथलमै मृत्यु भएको छ ।

सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट लडाएको ढुं’गाले कि’च्दा ३५६९ नंबरको बोलेरोमा सवार ३ जनाको मृत्यु भएको हो ।

ओखलढुंगा । ओखलढुंगामा गुडिरहेको बोलेरो जीपलाई माथिबाट झरेको ढुं’गाले कि’च्दा ३ जनाको घटनाथलमै मृत्यु भएको छ ।

सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट लडाएको ढुं’गाले कि’च्दा ३५६९ नंबरको बोलेरोमा सवार ३ जनाको मृत्यु भएको हो ।

घाइतेको अहिले ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्य देवबहादुर श्रेष्ठ, सञ्जीव श्रेष्ठलाइ थप उपचारका लागि हेलिकोप्टर मार्फत राजधानी पठाउने तयारी भइरहेको छ ।

कोइरालाको अवस्था सामान्य रहेकाले जिल्लामै उपचार हुने जनाइएको छ ।

सिद्धिचरण नगरपालिकाको गहतेबाट सदरमुकाम तर्फ आउँदै गरेको बोलेरोलाई गुडिरहेकै अवस्थामा नारायणस्थलको सोतीभरिमा डोजरले निकालेको ढुं’गा प’ल्टि’एर कि’च्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्