डिर’हेको बोलेरो’लाई कि’च्दा ओखलढुंगामा एकै घरका दुई कलिला अबोध बालबालिकाले न्यानो काख छो’ड्नुपर्यो , परिवार उजाड भयो ।
ओखलढुंगामा गुडिरहेको बोलेरो जीपलाई माथिबाट झरेको ढुं’गाले कि’च्दा ३ जनाको घटनाथलमै मृत्यु भएको छ ।
सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट लडाएको ढुं’गाले कि’च्दा ३५६९ नंबरको बोलेरोमा सवार ३ जनाको मृत्यु भएको हो ।
ओखलढुंगा । ओखलढुंगामा गुडिरहेको बोलेरो जीपलाई माथिबाट झरेको ढुं’गाले कि’च्दा ३ जनाको घटनाथलमै मृत्यु भएको छ ।
सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट लडाएको ढुं’गाले कि’च्दा ३५६९ नंबरको बोलेरोमा सवार ३ जनाको मृत्यु भएको हो ।
घाइतेको अहिले ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्य देवबहादुर श्रेष्ठ, सञ्जीव श्रेष्ठलाइ थप उपचारका लागि हेलिकोप्टर मार्फत राजधानी पठाउने तयारी भइरहेको छ ।
कोइरालाको अवस्था सामान्य रहेकाले जिल्लामै उपचार हुने जनाइएको छ ।
सिद्धिचरण नगरपालिकाको गहतेबाट सदरमुकाम तर्फ आउँदै गरेको बोलेरोलाई गुडिरहेकै अवस्थामा नारायणस्थलको सोतीभरिमा डोजरले निकालेको ढुं’गा प’ल्टि’एर कि’च्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्