आइतबार , असार १२, २०७९

एक्कासी घट्यो सुनको मूल्य , हेर्नुहोस कति पुग्यो?

माघ १०, २०७८ सोमबार 209

काठमाडौं । पछिल्लो एक महिनाको अवधिमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।गत जेठ १८ गतेदेखि असार १८ गतेसम्मको अवधिमा सुनको मूल्य तोलामा

हजार २ सय रुपैयाँले घटेको हो ।असार १९ गते छापावाल सुनको मूल्य तोलाको रू ९१,२९८ मा कारोबार भएको कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

असार महिना लागेसंगै सुनको भाउ घटिरहेको छ । जेठमहिनाकोअन्तिमकारोबार दिन ९३ हजार २ सय रुपैयाँमा कारोबार भएकोसुनको भाउ असार १८ गतेसम्म आईपुग्दा १ हजार ९ सय रुपैयाँको गिरावट आएको छ

प्रतिकृया दिनुहोस्