आइतबार , जेठ ८, २०७९

युवकले प्रेमिकाकी आमालाई कि’ड्नी दान गरे, महिना नबित्दै प्रेमिका अर्कै केटासँग टा’प

माघ १०, २०७८ सोमबार 100

एक प्रेमीले प्रेमिकाकी आमा’लाई मृ’गाैला दा’न गरे । तर प्रेमिकाले भने त्यसको एक महिना नबि’त्दै धो’का दिएकी छिन् ।

धो’का यहाँसम्म कि ती युवतीले आफ्नी आमा’लाई मृ’र्गौला’समेत दिएर ब’चाए’का प्रेमी’लाई छोडेर अर्कै युवकसँग विवाह गरिन् ।

घटना मेक्सिकाेको हो । ती प्रेमी (युवक) मेक्सिकोको एक विद्यालयको शिक्षकसमेत रहेको बताइएको छ ।

उनले उक्त र’ह’स्य सामाजिक सञ्जाल टिकटक’बाट खुलासा गरेका छन् । उनले भाेगेकाे यो घ’टनाबारे बेलायती पत्रिका द सनले पनि स्टाेरी छापेको छ ।

युवकको नाम उजील मार्टिज रहेको द सनले उल्लेख गरेको छ । उजिलले प्रेमिकाको नाम उल्लेख नगरी सामाजिक सञ्जालमा भनेका छन्,

‘मैले उनको आमा’लाई मृ’गौला दा’न गरेँ, उनले मलाई छो’डिन् । र, एक महिनापछि विवाह गरिन्।’

उनले सोफामा सुतिरहेको बेला नि’राश हुँदै आफूलाई भि’डियोमा कैद गरेका छन् ।

उनले टिकटकमा राखेको उक्त भिडियो १६.६ मिलियन पटक हेरिएको छ । कमेन्टमा उनलाई सहानुभूति प्रकट गर्नेहरुको ल’हर नै चलेको छ ।

प्रतिकृया दिनुहोस्