शनिबार , अषोज १५, २०७९

मोरङमा ३० वर्षीय एक युवाले कुकुरलाई ब’ला’त्कार गर्दागर्दै रं’गे’हात समातिए (भिडियो हेर्नुस)

माघ १०, २०७८ सोमबार 347

सुनै अचम्म लाग्ने घ’टना मोरङको लेटाङमा भएको छ । लेटाङका एक ३० वर्षिय युवकले कुकुर माथी ब’ला’त्का’र गर्दै गरेको अवस्थामा स्थानियले रं’गे’हा’त भेटेको बताएका छन ।

स्थानिय छिमेकिको कुकुरलाई आफ्नै घर अगाडि ल्याएर न’ग्न अवस्थामा ती युवकले ब’ला’त्का’र गरिरहेको स्थानियले भेटेको बताएका छन । कुकुर कराउन थाले पछि के भएको होला भनी हेर्न जादाँ यस्तो अवस्थामा भेटिएको स्थानिय एक महिलाले मिडियामा बताएकी छिन ।

आफुले सबैभन्दा पहिले भेटे पछि अन्य स्थानीयलाई खबर गरेको उनको भनाई छ । आफुले देखे पछि ती युवकले कुकुरलाई छोडेको उनले बताईन । कुकुरलाई छोडेर आफू नजिक आउन खोजे पछि आफुले एक थप्प’ड हानेको उनको भनाई छ ।

केहि बेर पछि जम्मा भएका स्थानियले ती युवकलाई बा’धेर लिएर गएको ती महिलाको भनाई छ । ती युवकका कारण स्थानिय समाजलाई निकै गाह्रो भएको उनिहरुको भनाई छ । उनिहरुको घरला बाबू छोराहरु देखि नै महिलाहरुलाई डर भएको स्थानियले बताए ।

जाडरक्सी खाएर गाउँभरी अ’पश’ब्द बोल्दै हिड्ने गरेकोले समाजमा बस्न पनि गाह्रो हुने स्थानिय बताउँछन । ती युवकले यश अघि पनि स्थानियहरुका गाई, बाखा इत्यादिलाई ज’बर्ज’स्ती क’रणी गर्न खोज्ने गरेको भनी गाउँघरमा हल्ला भएको ती महिलाहरुले बताएका छन । तर आफुले प्रत्यक्ष आखाँले भने कुकुरलाई मात्र ज’बर्ज’स्ति कर’णी गरेको भेटेको उनिहरुको भनाई छ । त्यती मात्र नभै जंगलमा घाँस दाउरा गर्न गएका महिलाहरु माथी पनि हा’त’पा’त गर्ने गरेको उनिहरुको भनाई छ ।

३० वर्षिय ती युवक बिबाहित भएको र एक छोरा पनि भएको उनिहरुले बताएका छन । तर पहिले देखिनै उनिहरुको ब्याबहार राम्रो नभए पछि श्रीमतिले पनि छोडेर गएको उनिहरुको भनाई छ । त्यसरी रं’गे’हात भेटिएका ती युवालाई पछि प्रहरिले समेत प’क्राउ गरि लिएर गएको भएता पनि कुनै सजाय बिना नै सोही दिन छाडि दिएको उनिहरुले बताएका छन । अहिले उनिहरुको कारणले आफुहरुलाई उक्त घरको बाटो हिड्न तथा त्यता वरिपरि काम गर्न पनि गाह्रो हुने स्थानियको भनाई छ ।

संसार भर यौ’न उत्तेजनाका कारण थुप्रै अ”परा’धहरु भएको पाइने गरेको जानकारहरु बताउँछन । त्यसको मा’रमा मानिस मात्र नभएर जनावर पनि पर्ने गरेको घ’टना थुप्रै छन ।

यौन चाहाना प्राकृति कुरा भएकोले यौ’न चाहाना हटाउन नसकिने भएता पनि यौन चाहानाकै कारण हुने अ’परा’धहरु भने न्यूनीकरण गर्न सकिने जानकारहरु बताउँछन । यस्ता ब्याक्तिहरुलाई का’नुनी दायरामा ल्याई स’जाय दिनु पर्ने ठाउँमा प्रहरिले पनि केही नगरि छाडिदिएकोले पनि उक्त ब्याक्तिले अझै यस्ता क्रियाकलापहरु गर्न सक्ने स्थानियको भनाई छ । (भिडियो हेर्नुस)

प्रतिकृया दिनुहोस्