बिहिबार , जेठ ५, २०७९

एउटा सानो गल्तीले ८ वर्षीय बालक आफ्नै घरको गेट’मै अस्ता’ए

माघ ७, २०७८ शुक्रबार 62

भरतपुर महानगरपालिका–११ विशाल चोकका आठ वर्षीय बालकको गेट’ले कि’चेर ज्या’न गए’को छ । गेटमा खेल्ने क्रममा आफ्नै घरको गे’टले कि’ चेर स्थानीय अमृत अधिकारीका छोरा एरिस अधिकारीको कात्तिक १८ गते तिहारको लक्ष्मी पूजाको दिन साँझ ज्या’न गएको हो ।

तनहुँको डुम्रे भन्सार स्थायी बासिन्दा रहे’का मृ’त’क बालक बुबा, आमा दुवै वैदेशिक रोजगारीको क्रममा जापान गएपछि विशाल चोकमा मामाघरमा बस्दै आएको स्थानीयले जानकारी दिए ।

उनलाई गेटले किच्नासाथ चितवन मेडिकल कलेजमा उपचारको लागि लगिएकोमा उपचार’को क्र’ममा मृ’ त्यु भएको चितवन प्र’हरी प्रवक्ता सूर्य थापाले जानकारी दिए ।

यस्तै,,जिल्लाको दक्षिण क्षेत्र गोडैतामा तापेको आ’गोले ज’लेर एक वृद्धाको मृ’त्यु भएको छ । सर्लाहीको गोडैता नगरपालिका–११, निवासी देवकली देवीको आगोमा ज’लेर मृ’त्यु भएको हो ।

बुधबार साँझ आगो तापिरहेको अवस्थामा ७५ वर्षीया देवकलीको शरीरमा आगो सल्किएको थियो । आफ्नै घरमा तापेकाे आगाे ए’क्कासी सल्किएको थियो । आ’गोले शरीरको अधिकांश भाग जलेर उनी गम्भीर घा’इते भएकी थिईन् ।

तत्काल उपचारका लागि जिल्ला अस्पताल मलंगवा पुर्‍याईएकी उनकाे उपचारको क्रममा गय राति साँढे ११ बजे मृत्यु भएकाे प्रहरीले जनाएको छ । मृतक बृद्धाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको आफन्तले बताएका छन् ।

पछिल्लो केही दिन यता जिल्लासहित तराईमा बढिरहेको चिसोका कारण जनजीवन प्रभावित बन्दै गएको छ । जाडो छल्न असुरक्षित रुपमा आ’गो ताप्दा ज्यानसमेत जाने भएकोले सावधानी अपनाउन स्थानीय प्र’हरी प्रशासनले जिल्ला वासीमा आग्रह गरेको छ ।

बिशेष गरी जाडो छल्न विपन्न परिवार आगो बालेर तापिरहेका छन् । न्यानो कपडाकाे अभावमा कयाै‌ं परिवार रातिसमेत अगेना नजिकै आगोबालेर सुत्ने गर्छन् । त्यसरी आगो ताप्दा शरीरमा आगो स’ल्किएर यस्ता दुःखद घटना हुने गरेको छ । केही साताअघि मात्रै सदरमुकाम मलंगवा नगरपालिकाको खुटौनामा पनि आ’गोले ज’लेर एक जनाको ज्यान गएको थियो ।

प्रतिकृया दिनुहोस्