सोमबार , अषोज १०, २०७९

चर्चित अभिनेत्रीको श’व बोरा’मा दुई भाग बनाएको अ’वस्थामा फेला पर्यो

माघ ५, २०७८ बुधबार 411

एक चर्चित अभिनेत्रीको श व बोरामा फेला परेको छ । आइतबारदेखि बेपत्ता बंगलादेशी अभिनेत्री राइमा इस्लाम शिमुको श,व एउटा बोरामा फेला परेको हो ।

उनको शरिर दुई भाग पारिएको अवस्थामा बोरामा फेला परेको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् । बन्द रहेको बोरामा दुई भागमा उनको शरिर फेला परेको हो । प्रहरीका अनुसार श,व ढाकाको केरानीगंजको आलियापुरको क्षेत्रमा हजरतपुर ब्रिजसँगै सडक किनारामा सोमबार बिहान फेला परेको थियो ।

३५ वर्षीया अभिनेत्रीको ग र्ध नमा निशाना पाइएको छ । यो घटनालाई लिएर प्रहरीले उनका पतिसमेत ६ जनालाई हिरासतमा लिएको छ ।मंगलबार दिउसो ढाका प्रहरीले एक पत्रकार सम्मेलनमा पति सखावत, उसका साथी र ड्राइभरलाई तीन दिनको हिरासतमा लिइएको बताएका छन् ।

हिरासतका क्रममा उनका श्रीमानले घरेलू वि वा दका कारण पत्नी माथि घटना गराएको स्वीकार गरेका छन् । रायमा बंगलादेशको राजधानी ढाकाको ग्रीन रोड क्षेत्रमा आफ्नो पति र दुई सन्तानसहित बस्दै आएकी थिइन् । शिमु आइतबार बिहान छायाँकनका लागि घरबाट निस्किएकी थिइन् ।

यसपछि उनीसँग जतिपटक सम्पर्क गर्न खोज्दा पनि फोन सम्पर्क हुन सकेको थिएन । उनका सन्तानले भने आमा छायाँकनमा व्यस्त भएको सोचे ।

पछि रायमाको शरीर दुई भागमा हजरतपुर पुलसँग सडक किनारामा बरामद भयो । प्रहरीले श,वको पोष्टमार्टमका लागि मिडफोर्ड अस्पताल पठाएको छ ।

मृ,त शरीर फेला परेपछि शिमुका भाइ शाहिदुल इश्लाम खोकानले उनको पतीविरुद्ध मु द्दा दर्ता गराएका थिए ।

ढाका जिल्ला प्रहरी अधिकृत मारुफ हुसेन सरदारले भनेका छन्, ‘पती र उनका साथी फरहादसहित ६ जनालाई पक्राउ गरिएको छ । पछाडिको सीटमा र,गत लागेको एउटा कार पनि ज फ त गरिएको छ ।’

प्रतिकृया दिनुहोस्