आइतबार , जेठ ८, २०७९

बुवाआमाले किसानी गरेर पढाएकी छोरी भईन् यसरी बीबीएसमा नेपाल टप!

मंग्सिर २०, २०७८ सोमबार 352

हेटौंडा : त्रिभुवन विश्वविद्यालय अन्तर्गत ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट (बीबीएम) संकायको पाँचौं सेमेष्टरको परीक्षामा मकवानपुर बहुमुखी क्याम्पसकी विद्यार्थी मनिषा लुईंटेल नेपाल प्रथम भएकी छिन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

उनले बीबीएम संकायको पाँचौं सेमेष्टरमा ३.९ सिजिपिए प्राप्त गर्दै नेपाल प्रथम भएकी हुन् । त्यस्तै मकवानपुर बहुमुखी क्याम्पसकै प्रजिता सुवेदीले ३.८८ सिजिपिए सहित नेपाल द्वितीय भएकी हुन् ।

मकवानपुर बहुमुखी क्याम्पसका बीबीएम संकायको पाँचौं सेमेष्टरका सबै विद्यार्थी प्रथम श्रेणीका साथ शतप्रतिशत नतिजा ल्याउन सफल भएको छ ।

उता जनकपुरको श्री माध्यमिक विद्यालयबाट एसइईमा ३.७ जिपिए ल्याएपछि आशिक झा पढ्न काठमाडौं छिरे। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्