बुधबार , अषोज १२, २०७९

फेरि अर्को दु’खत खबर ! गहुँ खेतमा खरानी फाल्न गएकी ५२ वर्षीया महिलाको ह’ त्या

पुष २७, २०७८ मंगलबार 518

सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर १ बरही वीरपुरमा एक महिला मृ’त भेटिए’की छिन् । घरबाट खरानी लिएर खेतमा फाल्न गएकी ५२ वर्षीया भुटनिदेवी यादव’को ह’ त्या भए’को हो ।

हिजो बेलुका घरबाट गहुँ खेतमा खरानी फाल्न गएकी यादव राति अबेरसम्म नफर्किए पछि उहाँको खोजी गरिएको थियो ।

बिहान ह’ त्या गरिएको अ’ वस्थामा श’व भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घट’नास्थल’मा तीन व’टा बि यर’को बोत ल समेत भेटिएको छ । तीन वटामध्ये दु’ईवटा बो’त्तल फु टेको छ ।

यादवले नाकमा लगाएको फूलीसहित अन्य गरगहना पनि लु टिए को पी डित परिवा’रले बताएका छन् । प्रहरीले घटनाको अनु सन्धान भइरहेको जनाएको छ ।

छिन्नमस्ता गाउँपालिकामा एक महिना कै अन्तरालमा दुई जना’को घाँ टी रे’ टी ह’ त्या भए’को छ । यो भन्दा पहिला छिन्नमस्ता गाउँपालिकाकै वडा नम्बर ६ खुदीबखारीमा एक जना वृ’द्ध’को घाँ’ टी रे’ टी ह’ त्या भए’को थि’यो ।

यो पनि पढ्नुहोस् , नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच कुराकानी भएको छ ।नेकपा माओवादी केन्द्रको आजबाट सुरु भएको महाधिवेशन अघि प्रचण्ड र ओलीबीच कुराकानी भएको हो ।

ओलीलाई प्रचण्डले आफूहरुको महाधिवेशनमा सहभागी हुन निम्तो गर्नका लागि आइतबार विहान फोन गरेको जानकारी दिएका छन् ।

‘मैले उहाँलाई फोत गरेको थिएँ’ प्रचण्डले भने, ‘झापमा हुनुहुँदो रहेछ । काठमाडौंमा भए आइहाल्थे भनेर भन्नु ‍भयो । सम्मेलनमा कोही अरु नेता नबोलाउने भनेर म आइहाले भन्नु भयो, महासचिवलाई पठाउछु भन्नुभयो । महासचिवको रुपमा उहाँले जे राख्नुभयो त्यो मनन गर्न योग्य छ।’

प्रतिकृया दिनुहोस्