बुधबार , अषोज १२, २०७९

४ दिनको छोरा छोडेर संसारबाट नै बिदा भइन यी आमा , टिकटकमा हालेको त्यो अन्तिम भिडियो

पुष २७, २०७८ मंगलबार 820

४ दिनको छोरा छोडेर संसारबाट नै बिदा भइन यी आमा, यस्तो कसैलाई नपरोस्। सामाजिक संजाल टिकटक मा अहिले यो भिडियो @d.k.karki93 नामक आइडी बाट सार्बजनिक भएको छ।

केहि दिन अघि मात्र हासीखुसि भिडियो बनाएकी महिला आज भने उनको फोटोमा रिप बुढी ४ दिनको बच्चालाई मैले के जवाफ दिउ भनि पोस्ट भएको छ। को पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

हेर्नुहोस भिडियो सामग्री

यो पनि पढ्नुहोस् , मनाङमा हिमपातले अवरुद्ध सडक सुचारु गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ । मंगलबारदेखि परेको हिमपातले जिल्लाका विभिन्न क्षेत्रका सडक अवरुद्ध भएका हुन् ।

हिमपातले चामे गाउँपालिका-१ तिमाङदेखि मनाङ ङिस्याङ गाउँपालिका–९ खाङसार सम्मको सडक अवरुद्ध बनेको छ । बेँसीसहर चामे सडकको धारापानी दानाक्युदेखि चासेसम्मको सडक पनि अवरुद्ध छ ।

सदरमुकाम चामे वरपरको सडक भने सुरक्षाकर्मीले बिहीबार खुलाएका छन् । चामेको बजार क्षेत्रमा अबरुद्ध सडक सुरक्षाकर्मी परिचालन गरेर खुला गरिएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

हिउँ पन्छाएपछि पैदल हिँड्न सहज भएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डिएसपी सुवास खड्काले बताए । खड्काका अनुसार सवारी सुचारु गर्ने गरि हिउँ पन्छाउन अझै केहीदिन लाग्नेछ ।

प्रतिकृया दिनुहोस्