बिहिबार , जेठ ५, २०७९

बिरामी परेकि युवतीलाई सन्चो गराईदिन्छु भन्दै माताले गरिन त्रिशूलले घो”चेर ह”त्या (भिडियो हेर्नुहोस)

पुष २५, २०७८ आइतबार 265

राजधानीमा एक धामीले उपचारको नाममा बालिकालाई २१ दिनसम्म आफ्नो आश्रममा राखेको खुलासा भएको छ ।

उपचाररत ती बालिकाको शनिबार मृ”त्यु भएसँगै यस्तो खुलासा भएको हो । सिन्धुपाल्चोक घर भएका रणबहादुर श्रेष्ठकी छोरी १४ वर्षीया रोशनी श्रेष्ठको शनिबार मृ”त्यु भएको हो ।

गत पुस ३ गते मृ’तककी आमाले छोरीलाई धामीको झार”फुक केन्द्रमा लगेकी थिइन् । त्यहाँ लगेपछि ठकुरीले आफूले बिरामी निको बनाउने भन्दै छाडेर जान भनेकी थिइन् ।

कक्षा ७ मा अध्ययनरत उनी बिरामी परेको र निको बनाउने भन्दै नागार्जुन नगरपालिका वडा नम्बर १ स्थित पानीट्याङ्कीकी धामी उमा शाही ठकुरीले जिम्मा लिएको पाइएको प्र”हरीले जनाएको छ । तर, शनिबार एकाएक अवस्था ग’म्भीर भएको भन्दै परिवारलाई खबर गरिएको थियो ।

त्यहाँबाट थप उपचारका लागि स्वयम्भूस्थित मनमोहन अस्पताल लगिएकी किशोरीलाई चिकित्सकहरुले मृ’त घोषणा गरेका थिए । घ’टनापछि प्रह’रीले घामी ठकुरीलाई प”क्राउ गरेको महानगरीय प्र’हरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दीनेशराज मैनालीले बताए ।

मृ’तकको शव पो”स्टमार्टमका लागि पठाइएको भन्दै उनले यसबारे अनुसन्धान सुरु गरिएको बताए । धामीलाई अहिले महानगरीय प्र’हरी बृत्त स्वयम्भूको हिरासतमा राखिएको छ ।

मृ’तकका बुबा भने वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेको बताइएको छ । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

प्रतिकृया दिनुहोस्