आइतबार , जेठ ८, २०७९

२०० गाउँलेको दु:खदपूर्ण मृत्यु

पुष २५, २०७८ आइतबार 324

एजेन्सी : नाइजेरियामा कम्तिमा २०० जनाको ह -त्या भएको छ । बन्दुकधारी लु’टेरा’हरुको स’मूहले पछिल्लो एक सातामा उत्तर पश्चिम नाइजेरियाको जामफारा राज्यमा ह’ ‘त्या गरेको स्थानीयले बताएका हुन् । राज्य सरकाले ५८ जनाको ह /’त्या भएको जनाएको छ । मा’रि’एका सबै जनाको सेनाले सा’मू’हि’क दा’ह’सं’स्का’र गरेको छ ।

‘ब’न्दु’क’धा’री लु’टे’राको आ’क्र’म’ण’मा ‘मा’रि’ए’का कम्तिमा १४३ जनाको दाहसंस्कार गरेका छौै,’ एक स्थानीय नेता बलराबे अलहाजीले भने । आ’क्र’म’ण’मा २०० भन्दा बढीको मृत्यु भएको उनले बताए ।

मोटरसाइक चढेर आएका झन्डै ३०० आ’क्र’मण’कारीले १० ओटा गाउँमा ह’म’ला गरेर लु’टपा’ट गरेको जनाइएको छ । उनीहरुले घरमै गो’ ‘ली प्र’हा’र गरेर लु’ट’पा’ट म’च्चा’एका थिए ।

यसैबीच, लु’ट’पा’ट म’च्चाउ’ने १०० जना लु’टे’रा सेनाको कारबाहीमा मा’रि’ए’को समाचार विवरणमा जनाइएको छ । जामफारा राज्यमा यसअघि पनि लु’टे’राले दर्जनौं गाउँलेको ह’ ‘त्या ग’रि’सकेका छन् ।

प्रतिकृया दिनुहोस्