बिहिबार , भाद्र २, २०७९

घा`तक ओ-मिक्रोनलाई कमजोर नसाेच्नु हाेला, यस्ताे छ यसले गरेका गम्भीर असरहरु

पुष २४, २०७८ शनिबार 390

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले को-रोना भाइरसको ओ-मिक्रोन भेरिअन्टले विश्वभरि मानिसको ज्या- न लिइरहेकोले यसलाई कमजोर न-आँ-क्न चे-तावनी जारी गरेको छ । हालैका अध्ययनहरूले ओ-मिक्रोनले अन्य भेरिअन्टभन्दा कम मात्रामा मात्रै सङ्क्रमितलाई अस्पतालको उपचार चाहिने अवस्थामा पुर्याउने देखिएको जनाएका छन् ।

तर डब्ल्यूएचओका प्रमुख डा। टेड्रोस एड्हानोम गेहब्रेयससले ओ-मिक्रोनका कारण धेरै सङ्ख्यामा मानिसहरू सङ्क्रमित हुँदा स्वास्थ्य प्रणालीहरू धेरै द-बा-वमा परेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य सङ्गठनले गत साता विश्वभर सङ्क्रमणको सङ्ख्या ७१ प्रतिशतले बढेको र अ- मेरिकी महाद्विपमा १०० प्रतिशतले बढेको जनाएको छ ।

विश्वभरका गम्भीर सङ्क्रमणको घ-टना मध्ये ९० प्रतिशत सङ्क्रमितले को- भिड खोप नलगाएको पनि डब्ल्यूएचओले बताएको छ । `डेल्टाभन्दा ओ- मिक्रोन विशेषगरी खोप प्राप्त गरेका व्यक्तिहरूमा कम घा- तक देखिएको भए पनि यसको आधारमा त्यसलाई कम जोखिमयुक्त भनेर वर्गीकरण गर्नु हुँदैन,´ बिहीवार डब्ल्यूएचओ प्रमुखले भने ।

`पहिलेका भेरिअन्टले जस्तै ओ-मिक्रोनले मानिसहरूलाई अस्पताल पुर्याउने र मा* र्ने गरिरहेको छ ।´ `वास्तवमा सङ्क्रमणको सुनामी यति विशाल र ती-व्र छ कि विश्वभरिका स्वास्थ्य प्रणालीलाई द-बाव परेको छ ।´

को- रोना भाइरसको ओ-मिक्रोन भेरिअन्ट अत्यधिक सङ्क्रामक छ र यसले पूर्ण मात्रा खोप लगाएका मानिसलाई पनि सङ्क्रमण गर्न सक्छ । यद्यपि सङ्क्रमण भएकाहरूलाई गम्भीर अवस्थामा पुगेर अस्पताल भर्ना भएर उपचार गराउनु पर्ने स्थिति रोक्न खोपले काम गरिरहेको बताइन्छ ।

बिहीवार यूकेले – कोरोना भाइरसका थप १७९,७५६ सङ्क्रमण र २३१ मृ- त्यु पुष्टि गरेको छ । त्यहाँका केही अस्पतालहरूले कर्मचारी बिदामा भएको र को-भिडका द-बा-वका कारण अवस्था गम्भीर भएको बताएका छन् । अन्यत्र पनि अस्पताल पुग्ने बिरामीहरू बढिरहेका छन् । फ्रान्सका स्वास्थ्यमन्त्री ओ-लिभर भेरानले ज्यानुअरी महिना देशका अस्पतालहरूका लागि कठिन हुने बताएका छन् ।

उनले डेल्टा भेरिअन्टबाट सङ्क्रमितले आईसीयूको शैया ओगटेको र ओमिक्रोनका सङ्क्रमितले अस्पतालका अन्य शैया ओगटिरहेको बताएका छन् । फ्रान्समा बिहीवार थप २६१,००० सङ्क्रमण पुष्टि गरिएको थियो । सर्बियाका राष्ट्रपति एलेक्सान्डर भुचिचले त्यहाँको स्वास्थ्य प्रणाली क- डा दबावमा रहेको बताएका छन् । त्यहाँ बिहीवार ९,००० नयाँ सङ्क्रमण पुष्टि गरिएको थियो।

बिहीवार डब्ल्यूएचओका डा। टेड्रोसले गरिब राष्ट्रमा खोप पुर्याउन यसको समुचित विवरणको सुनिश्चितामाथि पुन; जोड दिएका थिए । उनले अहिलेकै दरले जाँदा जुलाईसम्म ७० प्रतिशत नागरिकलाई खोप दिने डब्ल्यूएचओको लक्ष्यलाई १०९ देशले भेट्टाउन नसक्ने पनि बताए । साभार बिबिसी नेपाली

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

प्रतिकृया दिनुहोस्