बिहिबार , भाद्र २, २०७९

भर्खरै आयो दुखद खबर-सीसीएमसीको बैठक बस्दै, पुन लकडाउन हुने पक्का

मंग्सिर १९, २०७८ आइतबार 1007

काठमाडौंः दक्षिण अफ्रीकामा को’रोना भाइरसको नयाँ भेरियन्ट ‘ओ’मिक्रोन’ देखिएसँगै नेपालले पनि नयाँ भेरियन्टको जो’खिम रोक्न तयारी थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ भेरियन्ट देखिएको भन्दै रोकथामका लागि तयारी थालेको हो****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

अन्य देशहरुले हवाइलगायत क्षेत्रमा कडाइ गर्न थालेपछि नेपालमा पनि को-भि’ड–१९ सं’कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठक आइतबार बसेको छ। सीसीएमसीका प्रवक्ता सुनिता नेपालका अनुसार बैठकमा स्वास्थ्य विज्ञहरुको समेत सहभागिता रहको बताइएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

‘ओ’मिक्रोन भेरियन्ट’ कति घा’तक, नेपालमा फैलिने सम्भावना कति? डा. शेरबहादुर पुन यसो भन्छन-
अष्ट्रेलिया प्रवेशमा फेरि कडाइ ?बैठकले महत्वपूर्ण निर्णयहरु गर्ने बताइएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले नयाँ भेरियन्ट फैलिएका देशबाट आउने नागरिकका सन्दर्भमा पहिले नै जारी भएको आदेश कार्यान्वयनमा ल्याउन सकिने बताए। ‘दक्षिण अफ्रीकाबाट ‘डा’इरेक्ट’ फ्लाइट छैन।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

ट्रान्जिट प्वाइन्टहरुमा विशेष सा’वधानी अपनाउँछौं। प्रभावित देशबाट आएका जो–कोही क्वा’रेन्टीनमा बस्नुपर्छ,’ उनले भने। उनले नेपालमा को’रोना जोखिम नटरेको भन्दै संक्रमण रोकथामका लागि पूर्वाधारहरु तयारी अवस्थामा रहेको बताए। स्वास्थ्य मन्त्रालयले हेल्थ डेस्क तयारी अवस्थामा राखेको जनाएको छ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्