शनिबार , साउन २८, २०७९

मुट्ठी पारेर सहयोग गर्ने गिभिना मगरको बुवा आ’इसीयुमा भर्ना (भिडियो हेर्नुहोस)

पुष २२, २०७८ बिहिबार 213

चर्चित सामाजिक अभियन्ता सोसल मिडिया टिकटकमा चर्चित गिभिना मगरको बुवा आ’इसीयु’मा भ’र्ना गरिएको छ ।

आफ्नो अफिसियल टिकटल एकाउन्ट बाट भिडियो अपलोड गर्दै आफ्नो बुबा आइ’सीयु’मा भ’न्ना गरिएको जानकारी दिएकि छिन् ।

बाबा आइ’सीयु’मा हुनुहुन्छ उपचार हुदै छ उहालाई धेरै नै गा’रो भइरहेको छ तर पनि बुबाले मेरो चि’न्ता नलेउ मलाई कु’र्न पर्दैन तिमि घर जाउ भन्नुहुन्छ , साँचो माया भनेर भिडियो सहित लेखेकि छिन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

यो पनि पढ्नुहोस् , पृथ्वीनारायण शाहको जन्म वि सं १७७९ पुस २७ गते भएको हो ।

स-साना राज्यहरूमा बाँडिएका बाईसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने यिनी आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन् । उनको सम्झनामा पुष २७ गते नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ ।

नेपालमा २००७ सम्म राणा शासन थियो भने सात सालको क्रान्ति पश्चात् नेपालमा आएको प्रजातन्त्र पश्चात् योगी नरहरीनाथले नेपालमा राष्ट्रपिता पृथ्वीनारायण शाहको जन्मोत्सव मनाउनु पर्छ भनेर प्रक्रिया सुरु गरेका थिए। तर अहिले गणतन्त्रमा पृथ्वीनारायण शाहको महत्व अलि कम भको हो कि भन्ने प्रश्न उठ्न थालेका छन ।

किनभने नेपाल गणतन्त्रमा धर्म निरपेछ भएको छ,अब यहाँ लोसार, इद , कृसमस आदी चाडमा सार्वजनिक बिदा दिइन थालिएको छ ।

तर पुस २७ का दिन सरकारले पृथ्वीनारायण शाहको जन्मजयन्तीमा सार्वजनिक बिदा दिएर उनले दिएको योगदानको छलफल गरेर सम्मान गर्न बिर्सेको भान हुन्छ भनेर सिद्दपुरी अभियानका अध्यक्ष तथा रापप्राका नेता सकुल शाह बताउछन ।

प्रतिकृया दिनुहोस्