बिहिबार , भाद्र २, २०७९

४४४ किलो वजन भएको युवक आफूलाई सुहाउँदो श्रीमतीको खोजीमा

मंग्सिर १९, २०७८ आइतबार 610

एजेन्सी । २७ वर्षीया पाकिस्तानी वेटलिफ्टर उनको ४४४ किलो वजन भएको शरीरलाई मिल्ने पत्नीको खोजीमा छन् । ४४४ केजीका वेटलिफ्टर आफ्नी दुलही कम्तीमा पनि सय किलोको चाहन्छन् तर त्यस्ती युवती नपाउँदा उनले तीन सय प्रस्ताव समेत अस्वीकार गरिसकेका छन् ।

हयातलाईमात्र होइन उनको परिवारलाई आफ्नो घरकी बुहारीको वजन कम्तीमा १०० किलो हुनुपर्ने लाग्छ । तिनको विचारमा दुलाहा दुलहीबीच धेरै भिन्नता भयो भने जोडी जम्दैन ।

परिवार त अझ अरबाबकी दुलहीको उचाई पनि ६ फिट चार इन्च होस् भन्ने चाहन्छ । साथै युवतीलाई राम्रो खाना बनाउन आउनुपर्छ । हयातले दैनिक हजार क्यारोरी भएको खाना खान्छन् । उनी दैनिक ३६ वटा त अण्डा खान्छन् ।

छोराको लागि बुहारी लिन गएका बुबाले गरे बुहारीसँग विवाह, कारण थाहाँ पाउदा सबै चकित
विवाह २ शरिरको मात्रा मिलन नभई २ आत्माको पनि मिलन हो ।मान्छे जन्मिन्छ र ठुलो हुदै गएपछि विवाह गर्ने उमेर हुन्छ र विहे गरिन्छ । विवाह गर्नको लागि हामी आफुले मर्ने पर्नेसँग होस भन्ने चाहान्छ ।

जिवनमा धेरै जनासँग भेटहुन्छ र मन पनि पराईन्छ तर जो भाग्यमा छ उसैसँग मात्रा लगनगाँठो हुन्छ भन्ने पनि चलन रहेको छ ।हाम्रो नेपाली समाजमा सामान्तय मागी विवाह गर्ने चलन रहेको छ । जहाँ बुबाआमाले सबै हेरेर मात्रा गर्ने गर्दछ ।

तर पछिल्लो समय भने प्रेम विवाह गर्नेहरुको संख्या पनि तिव्र गतिमा बढिरहेको छ । परिवारको स्विकृति बिना भागेर गरीने विवाहहरुमा कुनैको रा’म्रो भएको छ भने कुनैको घरबार वि’ग्रिएको छ ।विवाह कसैको दबा’बमा हुने गरेको छ भने त्यसले लामो यात्रा गर्न सकिदैन । छिमेकी देश भारतमा एक अनौठो खालको घटना घटेको छ ।

जहाँ परिवारको दबा’बमा हुन लागेको बेहेमा छोरालाई दुलहा बनाएर बेहुली लिन गएका बुबा आफै बेहुला बन्नु परेको छ । यो अनौठो खालको घटना विहारमा घटेको हो ।आफ्नै छोराको कारण ६५ बर्षका रोशन लालले हुनेवाला बुहारीसँग विवाह गर्न बा’ध्य भएका छन् । छोराले धो’का दिदा उनले २१ बर्षकी कन्यासँग विवाह गर्नु परेको हो ।

रोसन लालको छोराको विवाह सपना नामकी युवतीसँग हुनेवाला थियो । उनी छोरालाई बेहुला बनाएर बेहुली लिन युवतीको घरमा पुगे ।तर छोरा मण्डपबाटै भागेको थियो । कारण यस्तो थियो कि उनको छोराको अर्कै युवतिसँग प्रेम सम्बन्धमा रहेको थियो ।

जन्ति खाली हात फर्कदा केटी पक्षको बदनामी हुने बताइएपछि रोशन लाले हुनेवाला बुहारीसँग नै विवाह गर्न बाध्य भए ।र उनले परिवारको इज्जत बचाउनको लागि मण्डपमै हुनेवाला बुहारीसँग विवाह गरे।

प्रतिकृया दिनुहोस्