पुर्वमा विभिन्न किसिमका घ टनाहरु घटि रहेका छन् ।कमला आचार्यको घ टना सेलाउन नपाउदै ,कमला आचार्यको घ टना भएको छेउमै फेरि पनि अर्को श व भेटिएको छ । अन्दाजि ५० बर्षका युवाको शंकास्पद अवस्थामा रुखको फेदमा श व भेटिएको हो ।
कानेपोखरि जंगल भित्र घाँस लिन भन्दै गएका स्थानियहरुले उक्त श व देखेपछि प्रहरिलाई खबर गरेका थिए ।पथरिको छेउ कानेपोखरिमा यस्ता घ टनाहरु पटकपटक घट्दै आएका छन् ।
घ टना भएको त्यो दिन उनिले एउटा पत्र घरमै छोडेर गएका थिए । उक्त पत्रमा लेखिएको थियो – हेर छोराछोरी म यो संसारबाट टाढा जादैछु मलाई नखोज्नु ,तिमिहरु मिलेर हासिखुसि बस्नु ।
श्रीमतीकमला मलाई तिम्रो माया धेरै लाग्छ ,मायाले संसार नथाम्दो रहेछ मैले ठाउँ पाइन ´ भन्दै उक्त पत्रमा लेखिएको थियो ।
रतुवामाइ १० सोमबारे बसोबास गर्दै आउनुभएका ,आइतबार बिहान साढे ६ बजे देखि ७ बजेको बिचमा घरमा कसैलाई कहाँ जादैछु सम्म पनि केही नभनि हिडेको ।
र त्यो दिन नफर्किएपछि आफ्नो आफन्तकोमा जानुभयोकि भन्दै परिवारले खोजतलास गर्दा काहीँ पनि नभेटेपछि त्यस्को भोलिपल्ट नै त्यस्तो दयनिय अवस्थामा श व फेला परेको थियो ।
हेर्नुहोस भिडियो सामग्री
प्रतिकृया दिनुहोस्