बिहिबार , माघ १३, २०७८

भारतमा कोरोनाका कारण एकै दिन ५ सय ३४ जनाको ज्या’न गयो, ५८ हजार सं’क्रमित थपिए

पुष २१, २०७८ बुधबार 94

भारतमा को’रोनाका कारण एकै दिन ५ सय ३४ जनाले ज्या’न गुमाए’का छन् । यस्तै २४ घण्टामा ५८ हजार ९७ कोरोना सं’क्र’मित थपिएको भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ ।

पछिल्लो समय भारतमा पनि को’रो’ना सं’क्र’मण दर तीव्र गतिमा बढीरहेको छ । अहिलेसम्म भारतमा तीन करोड ५० लाख भन्दा बढीमा कोरोना’को सं’क्र’मण पुष्टि भएको छ ।

तीमध्ये तीन करोड ४३ लाख भन्दा बढी निको भइसकेका छन् । अहिलेसम्म भारतमा कोरोना’का कारण ४ लाख ८२ हजार ५५१ जना’को ज्या’न गए’को छ ।

कोरो’ना सं’क्रम’णदर ती’व्र गतिमा ब’ढ्न थालेपछि दिल्लीमा रात्रिकालीन क’फ्र्यु लागू गरिएको छ । भारतमा प्रवेश गर्ने यात्रुहरुलाई स्वास्थ्य मापदण्डमा पनि क’डाइ गरेको छ ।

भारतमा सं’क्र’मण ती’व्र रुपमा बढेपछि राजधानी नयाँदिल्लीमा सातामा दुई दिन कर्फ्यु लगाइएको छ । दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले शनिबार र आइतबार कर्फ्यु जारी गरिएको जानकारी दिएका हुन् ।

यसअघि दिल्लीमा रात्रिकालीन कर्फ्यु जारी गरिएको थियो । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पनि कोरोना’बाट सं’क्र’मित छन् ।

पमुख्यमन्त्री सिसोदियाले पत्रकार सम्मेलन गर्दै अत्यन्त जरुरी काम भएमात्रै घरबाहिर निस्किन आ’ग्रह गरे । उनले सबै सरकारी अधिकारीहरुले घरबाटै काम गर्ने बताए ।

निजी संस्थाहरुले पनि ५० प्रतिशत कर्मचारीहरुले घरबाट काम गर्नुपर्ने बताए । भारतमा राजधानी दिल्ली, महाराष्ट्रको राजधानी मुम्बईमा पावन्दीका बीच पनि संक्र’मण दर बढ्ने क्रम जारी छ ।

प्रतिकृया दिनुहोस्