बिहिबार , अषोज १३, २०७९

धादिङको ८ किलोमा जिप दुर्घटना , नेपाली सेनाले गर्यो ४ जना उद्धार !

पुष २१, २०७८ बुधबार 635

काठमाडौँ – धादिङको थाक्रेस्थित ८ किलोमा जिप दुर्घटना भएको छ । तनहुँबाट काठमाडौँ आउँदै गरेको स्कोरपियो जिप सडक भन्दा करिब २० कि.मि. तल खसेको नेपाली सेनाले जानकारी दिएको छ ।

जिप अनियन्त्रित भइ दुर्घटना भएको सेनाले बताएको छ । नं. ३ बाहिनी अड्डाको फौजले फेला पारी घटनास्थलबाट ४ जनाको उद्धार गरेको छ ।

प्रतिकृया दिनुहोस्