खोटाङ जिल्लाको रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेलकी रहेको बुझिएको छ । उनी उर्लाबारीमा बसेर पढ्दै आएको खुलेको छ ।
पथरी-कानेपोखरी क्षेत्रको जङ्गलमा उनी त्यसरी भेटिएको बुझिएको छ । उनी त्यहा किन आइन भन्ने अहिले सबैको चासोको विषय बनेको छ । उनको छेउमा एउटा पानीको बोतल र झोला देखिन्छ ।
झोला र बोतल हेर्दा उनी त्यहा आफै आएकी हुन कि भन्ने पनि लाग्छ । तर किन त्यो जंगलमा आईन भन्ने खोजी भै रहेको छ ।
उक्त भिडियो टिकटकमा पोस्ट भएको भोलिपल्ट फेरि उनको भिडियो रि’प कमला भनेर पोस्ट भएको थियो । त्यसपछी भने थुप्रैले उनको फोटो तथा भिडियोमा रि’प लेखेका पोस्टहरु आएका थिए ।
उनी जि’उँदो हुदा भिडियो बनाएर बस्नेहरुले उनलाई के भएको हो भनेर तेत्रो भिडले किन बुझ्न खोजेन साथै किन ती युवतिलाई अस्प’ताल लान खोजेन भनेर अहिले थुप्रै बि’रोध भै रहेको छ । साथै उक्त भिडियो पोस्ट गर्ने दाहाल कल्पना नाम गरेको आइडिको पनि खोजी भै रहेको थियो ।
युक्त भिडियो सार्बजनिक भए पछि गालि खाएकी युवती मिडियामा आएकी छिन। उनले हामीले भिडियो मात्र बनाएको होइन कि उनको देवा पनि गरेको हो।
घर कहा हो , का बाट आएकी हौ , भन्दै मेरै हातले पानि खुवाए , फ्रुटी खुवाए पनि भनेकी छिन। कमलाको ब्याग भित्र मोबाईल र डायरी थियो | घ’टना झन् पछि झन र’हस्यमय बन्दै छ हेर्नुहोस्। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।
प्रतिकृया दिनुहोस्