बुधबार , अषोज १२, २०७९

१५ औं तलाबाट आफ्ना छोराछोरीलाई फ्याँ’केर ह,’त्या गर्ने यि नि’र्दयी जोडि !

पुष १६, २०७८ शुक्रबार 627

चीनमा हालै दुई बालबालिकालाई ठूलो भवनको ११ औं तला बाट फ्याँ ’के को आ’ रोपमा एक जोडी प क्राउ परे’का छन्।

चीनको चोङकिङमा गत नोभेम्बर २ मा आफ्नै छोराछोरी भवन बाट ख’ सा लेर ह, ’त्या गरेपछि बालबालिकाका पिता र उनका प्रेमिका प’क्राउ परे’का हुन् । डेलीमेलका अनुसार २ वर्षका झाङ रु’ईसु र १ वर्षका झाङ याङरुई घ’टना’स्थलमै मृ’त भे’टिएका थिए।

अधिकारीहरुका अनुसार २७ वर्षका झाङ बो ये चेङचेन नामकी युवतीको प्रेममा थिए। तर उनले अर्काकी छोराछोरी’लाई आफूले न’स्वीका’र्ने बताउँदै आएकी थिइन्। उनले छोराछोरी अ’स्वी कार गर्ने र तिनीहरुबाट छु’ट्का रा पा’एमात्र झा’ङसँग विवाह गर्ने बताएकी थिइन्।

अन्ततः प्रेमिका’कै द’बा ब’मा उनले आफ्नै छोराछोरी’को ह’ त्या गरे’का हुन्। यद्यपी सो घ’टना भइसकेपछि झाङ रो’इक’राई गरिरहेका थिए। तर अनु’सन्धानका क्रममा उनले छोराछोरी आफू’ले मा’ रे को भनेर सु’इ को नपाउनु भनेर मात्र रो’एको नाट क गरेको पु’ष्टि भएको छ।

यो पनि पढ्नुहोस्, फेसबुक अहिलेको चल्तीको सामाजिक सञ्जाल हो । यहाँ धेरैको प्रेम हुन्छ भने कतिको फेसबुकबाटै बिछोड पनि भएको पाइन्छ । तर एक यस्तो घटना बाहिर आएको छ । जुन मानिसहरुले थाहा पाएपछि यस्तो पनि हुन्छ ररु भन्दै अचम्ममा पर्छन् ।

एक जोडी फेसबुकमा कुराकानी गर्दै गर्दा एक अर्काको प्रेममा परे । लगातार कुराकानी भएको थियो । केटा केटी दुबैले सँगै बाँच्ने र म र्ने वाचा गरे । जब ती दुवैले एक अर्कालाई भेट्न बोलाए । जब ती दुबै रेस्टुरेन्टमा आमने सामने भए, तिनीहरू पहिले त थररर काँ पे । अनि ब वा ल सुरु भयो । घटना यति बढ्यो कि स्थानीय भद्र भलाद्मी बसेर कुरो मिलाउनु पर्यो ।

यो घटना भारतको हो । जानकारीका अनुसार उक्त मामला कानपुर नौगवान सादत क्षेत्रको गाउँको हो । घनौरा रोडमा अवस्थित ती फेसबुके प्रेमी सरकारी विद्यालयमा शिक्षक हुन् । दुई वर्ष अघि उनको नजिकैको गाउँको केटीसँग बिहे भयो । ती दुबैको बच्चा छैन । दुबै पतिपत्नी पनि फेसबुक चलाउँछन्, उनीहरूले फेसबुकमा नक्कली नाममा आईडी बनाएका थिए । यो संयोग थियो कि ती दुबै एक अर्काको साथी पनि भए । आफूलाई अविवाहित घोषणा गर्दै उनीहरुले विवाह गर्न र बाँच्न र सँगै म र्ने वाचा पनि गरे ।

जब प्रेमी बनेका श्रीमानले आफ्नी प्रेमिका अर्थात पत्नीमा भेटौं भन्दै कर गर्न थाले त्यसपछि उनी आफ्नो प्रेमीलाई भेट्न अमरोहा आइपुगिन् । बिजनौर रोडमा रहेको रेस्टुरेन्टमा यहाँ भेट्ने निर्णय भयो । दिउँसो दुबै आमनेसामने भए पछि, तिनीहरू पहिले त झण्डै बे हो स भए । श्रीमान्‌ले रेष्टुरेन्टमा नै हं गा मा सिर्जना गरे ।

प्रतिकृया दिनुहोस्