बुधबार , अषोज १२, २०७९

भक्तपुरमा ४ तला माथिवाट १५ वर्षकी युवती खसेर मृ’त्यु

पुष १६, २०७८ शुक्रबार 709

 

काठमाडौ । भक्तपुरमा रातिको समयमा चार तले घर’बाट १५ वर्षकी युवती खसे’की छन् । उनको उपचारका क्रममा अस्पताल’मा नि’धन भएको छ ।

भक्तपुर नगरपालिका वडा नम्बर १० कमलविनायक बस्ने हरिनारायण सितिखुकी १५ वर्षीया छोरी सुनेना’को मृ’त्यु भए’को हो ।

उनी रातिको समयमा घरको चार तला’बाट खसेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

परिवारका सदस्यले उनलाई भोलीपल्ट विहान मात्र देखेका थिए । शुक्रवार बिहान सवा ६ बजे उनी घा’इते अव’स्था’मा फे’ला परे पछि अस्पताल लगिएको थियो । बुवा हरिनारायणले छोरीलाई घाइते अवस्थामा देखेपछि अस्पताल लगेको बताएका छन् ।

उनलाई तत्कालै उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा साढे ६ बजे मृ’त्यु भएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए। किशोरी ९ कक्षामा अध्ययनरत विद्यार्थी हुन्।

किशोरी रातिकै समयमा किन माथि गइन् र कसरी खसिन् भन्ने कुराको अनुसन्धान प्रहरीले सुरु गरेको छ ।

घट’नास्थलमा अ’नुसन्धान अधिकृतसहितको टोली ख’टिएको प्रहरीले बताएको छ। प्रहरीले थप अ’नुसन्धान अघि बढाएको बताएको छ। साांकेति तस्वीरक

प्रतिकृया दिनुहोस्