शनिबार , असार ११, २०७९

आफैँलाई ए,’सिड प्र’हार गर्ने युवकससँग विवाह गरेपछि…

पुष १३, २०७८ मंगलबार 331

हालै, टर्कीमा २० वर्षीया ए,’सिड पी’डित युवतीले आफूमाथि ए,’सिड प्र’हार गर्ने व्यक्तिसँग विवाह गरेकी छन् ।यो विवाह सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । कतिपयले युवतीको आ’लोचना गरिरहेका छन्, भने कतिपयले यसलाई व्यक्तिगत निर्णय भन्दै समर्थन गरिरहेका छन् ।

ए,’सिड स’र्भाइभरको नाम ब’र्फिन ओजेक हो, जसमाथि २०१९ मा कासिम ओजान सेल्टी नामका केटाले ए,’सिड फ्याँ’केका थिए । आ’रोपितले लगातार मा’फी मा’गेपछि पी’डितलाई द’या लाग्यो र आ’रोपित युवकसँगै विवाह गरिन् ।बर्फिन ओजेक र कासिम ओजान सेल्टी दुवै एकअर्काको प्रेममा थिए ।

तर जब ब’र्फिनले सम्बन्ध अन्त्य गर्ने कुरा गरिन्, कासिमले उनलाई ए,’सिड हानेका हुन् ।आ’रोपितले पी’डितलाई ए,’सिड फ्याँ’क्नुअघि आफ्नो हुन नसके अब अरु कसैको हुन नसक्ने चे’तावनी दिएका थिए । यो दु’र्घटनापछि पी’डित युवती हो’शमा आउन केही समय लाग्यो ।

उनले प्रहरीलाई आफ्नो प्रेमीबारे बताएकी थिइन् ।त्यसपछि आ’रोपीलाई पक्राउ गरी अदालतले १३ वर्षको जे,’ल स’जाय सुनायो । जब कासिमले आफ्नो ग’ल्ती महसुस गरे, उनले बर्फिनलाई धेरै सन्देशहरू पठाए ।अन्तमा बर्फिनलाई पनि द’या लाग्यो ।केही समयपछि दुवैले एकअर्कालाई चिठी पठाएर कुरा गर्न थाले ।

को’रोना नियमका कारण कानूनमा केही प’रिमार्जन गरियो, जसकारण ती युवक छिट्टै जे’लबाट छुटे ।जे’लबाट बाहिर आउनेबित्तिकै का’सिमले बर्फिनलाई प्रस्ताव राखे र दुवैले विवाह गर्न पुगे । यो विवाहको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

बर्फिनका बुबा यो बिहेबाट निकै आ’क्रोशमा छन् । उनले यो बिहेबारे आफूलाई केही थाहा नभएको बताए । वर्षौंसम्म कानुनी ल’डाइँ ल’ड्दा पनि सबै ब’र्बाद भएको उनको भनाई रहेको छ ।

प्रतिकृया दिनुहोस्