सोमबार , अषोज १०, २०७९

मान्छे मा’रेर २८ बर्षदेखि फरार व्यक्ति घरभित्र डोकोमा लुकेको अवस्थामा पक्राउ

पुष १३, २०७८ मंगलबार 619

रामेछाप । ज्यान मा’र्ने उद्योगमा जिल्ला अदालत रामेछापबाट २० बर्ष कै’द स’जाय सुनाइएका रामेछाप दोरम्बा शैलुङ गाउँपालिका–४ गौश्वराका ५५ बर्षिय होम बहादुर थापामगरलाई प्रहरीले २८ बर्षपछि पक्राउ गरेको छ ।

प्रहरीले थापामगरलाई उनकै घरभित्र डोकोमा लु’कीरहेको अवस्थामा पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले अदालतबाट कै’द स’जाय सुनाएपछि फरार रहेका थापामगरलाई विशेष सूचनाको आधारमा घरमा आएको मौ’का छा’पेर पक्राउ गरिएको बताए ।

उनले भने,‘प्रहरी घरमा पुग्दा थापामगरकी श्रीमतीले घरमा छैन भनेर ढाँ’टेकी थिइन, तर प्रहरीले खो’जतलास गर्दा डोकोमा लु’केर बसेको अवस्थामा फेला पार्यो ।’क’र्तब्य ज्यान मु’द्दामा रामेछाप जिल्ला अदालतबाट २०५० फागुन १६ गते फै’सला भई थापामगरलाई २० बर्ष कै’द स’जाय तोकिएको थियो ।

त्यसपछि २८ बर्षदेखि फरार रहेका उनलार्य जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका थापामगरसहित ४ जनाले २०४९ कात्तिक ५ गते छिमेकी गजुरे मगरलाई च’क्कुले मु’टु नै छे’ड्ने गरि प्र’हार गरी ह,’त्या गरेर फ’रार भएको प्रहरीले बताएको छ ।

डिएसपी ढुंगानाका अनुसार अन्य दो’षीहरु पक्राउ परि स’जाय भु’क्तान गरि सकेता पनि ह,’त्याका योजनाकार भने अहिले मात्र पक्राउ परेका हुन् । पक्राउ परेका थापामगरलाई जिल्ला अदालत रामेछापमा पेश गरिने प्रहरीले बताएको ।

प्रतिकृया दिनुहोस्