बिहिबार , माघ १३, २०७८

डुङ्गामा आ गला गी हुँदा बंगलादेशमा कम्तिमा २७ जनाको मृत्यु, १०० जना घाइते

पुष ९, २०७८ शुक्रबार 111

बङ्गलादेशको राजधानी ढाकाबाट करिब २०० किलोमिटर दक्षिणमा रहेको झलोकाटी जिल्लाको एउटा नदीमा शुक्रबार बिहान (फेरी) डुङ्गामा आ’गला’गी हुँ’दा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने अन्य १०० जना घाइते भएका छन् ।

ढाकाबाट दक्षिणी बङ्गलादेशको बरगुना जिल्लामा करिब १,००० मानिस बोकेको उक्त डु’ङ्गा आ’गला’गी भ’ए’को झलोकाटी जिल्लाका अधिकारी मोहम्मद नजमुल आलमले बताएका छन्।

यो पनि, नेपाल बंगलादेश बैंकले आफ्ना ग्राहकहरूको सुविधालाई ध्यानमा राखेर अनलाइनबाट नै मुद्दती खाता खोल्न सकिने सुविधा ल्याएको छ । यस अन्तर्गत ग्राहकले बैंकको वेबसाइट (www.nbbl.com.np०) माअनलाइन फिक्स डिपोजिट मा क्लिक गरेर आफूले चाहेको रकम तथा समय अनुसार मुद्दती खाता खोल्न सक्ने बैकले जनाएको छ ।

बैंकले यो योजना विशेष गरी नेपाली नागरिक तथा आप्रवासी नेपालीहरूका लागि ल्याएको जनाएको छ । यस योजना अन्तर्गत विदेशमा कार्यरत नेपाली नागरिक तथा आप्रवासी नेपालीले मुद्दती खाता खोली लाभान्वित हुने बैंकले जनाएको छ । हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा ATM बाट बैंकिङ सुविधा दिँदै आएको छ ।

प्रतिकृया दिनुहोस्