एउटै बस्तीमा येत्ती धेरै को मृ’त्यु बस्तीनै खाली होलाकि भन्ने त्रास

समाचार

महोत्तरीको भङ्गाहा नगरपालिका–४ को एउटै बस्तीमा पछिल्लो १५ दिनभित्र १३ जनाको मृत्यु भएको छ । कोभिड–१९ बाट रामनगर बस्तीमा दुई सातामा १३ जनाको मृत्यु भएको हो ।

मृतकमध्ये ५० वर्षीया एक महिलाबाहेक कसैको पिसिआर परीक्षण भएको थिएन ।चारैतिर कोभिड–१९ सङ्क्रमणबाट धमाधम मान्छे मर्न थालेपछि बस्तीमा त्रास फैलिएको छ । मृतकमध्ये अधिकांश ५० वर्ष

उमेरको हाराहारीका परेका छन् । रुघाखोकी लाग्ने, सामान्य ज्वरो आउने र पखाला लाग्ने व्यथाले धेरैको मृत्यु भएको सो बस्तीकै बासिन्दा मुकुन्द दाहालले बताए । “बिरामी भएपछि दुई जनालाई

परिवारजनले अस्पताल पु¥याएका थिए, अरु घरमै मरे” दाहालले भने, “अस्पताल पुर्याइएका दुई जनाको पनि पिसिआर परीक्षण भने गरिएको थिएन ।”****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

Leave a Reply

Your email address will not be published. Required fields are marked *