सुनको मूल्य फेरी बढ्यो

समाचार

कोरोनाले बाँकेमा ८३ बढ़ीको ज्यान गयो,अस्पताल भन्छ अब नयाँ बिरामी लीन सक्दैनौ

काठमाडौं। साताको पहिलो दिन आइतबार सुनको मूल्यमा एक सय रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा एक सय रुपैयाँ बढेर ९१ हजार ८ सय रुपैयाँ पुगेको छ।

सोही परिमाणको तेजावी सुनको भाउ प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार हुनेछ।
यता, चाँदीको भाउ भने सामान्य घटेको छ। यसअघि प्रतितोला एक हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य पाँच रुपैयाँले बढेर एक हजार ३ सय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

लकडाउन ११औ दिन नेपालगंज भेरी अस्पताल बाहिरको स्थिति हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *