सार्वजनिक बसमा यात्रा गर्दै हुनुहुन्छ भने, यो सूचना एकपटक अवस्य पढ्नुहोला :

समाचार

सार्वजनिक बसमा यात्रा गर्दै हुनुहुन्छ भने, यो सूचना एकपटक अवस्य पढ्नुहोला :
काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनमा क्षमता भन्दा बढि यात्रु राख्न नपाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक यातायातमा यात्रुले माक्स अनिवार्य लगाउनुपर्ने निर्णय पनि गरेको छ । यदि मास्क नलगाए १० रुपैयाँमा मास्क दिनुपर्ने गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिएका छन् । *** यो समाचार को भिडीयो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

Leave a Reply

Your email address will not be published. Required fields are marked *