ढङ्ग नपुग्दा कपडाले धेरै पटक दियो कट्रिनालाई धोका, भयो खुलेआम बेइज्जत(तस्बिर हेर्नुहोस्)

Rochak

एजेन्सी : बलिउडमा कट्रिना कैफलाई रुचाउने धेरै रहेका छन्। उनी सुन्दर मात्र नभई फेसनको कारण पनि चर्चित रहेकी छिन्। तर फेसनको उचित ध्यान नदिंदा उनलाई पनि धेरै पटक कपडाले धोका दिइसकेको छ। धेरै पटक कपडाको कारण लज्जित भैसकेकी कट्रिना कैफलाई सलमान खानसँग हुँदा पनि कपडाले धोका दिएको उदाहरणहरु रहेका छन्

सार्वजनिक कार्यक्रममा उत्ताउलो कपडा लगाउन उनी खासै मन नगर्ने भएतापनि चलचित्र प्रमोशनको क्रममा निर्माताहरुको डिमाण्डको कारण नायिकाहरु सार्वजनिक कार्यक्रममा धेरै अङ्ग प्रदर्शन हुने कपडामा देखिने गर्छन्। जसको कारण लज्जित हुन पर्ने अवस्था पनि आउने गर्छ। कट्रिनालाई पनि त्यस्तै हुने गरेको छ।

नायिकाहरुले कपडामा गर्ने लापरवाहीको कारण सार्वजनिक स्थानमै कपडा फुस्किने हुँदा कपडा मिलाउन बाध्य हुन्छन्। तर नायिका पुगेको हरेक ठाउँमा क्यामरा पुग्ने हुँदा लज्जित हुन पर्ने तस्विर पनि कैद हुने गरेका धेरै उदाहरण रहेका छन्। हेर्नुहोस् केही तस्बिरहरु :

Leave a Reply

Your email address will not be published. Required fields are marked *