वैशाख ७ र ८ गते सार्वजनिक विदा

समाचार

वैशाख ७ र ८ गते सार्वजनिक विदा

कर्णाली प्रदेश सरकारले चैते दशैँका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले चैत शुक्ल अष्टमी (चैते दशैं) को अवसरमा वैशाख ७ ८ गते (मंगलबार)का दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्था विदा हुने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *