“कल्पना दाहाल ” माथी आयो अर्को बज्रबात गुमाउन पुगिन आफ्नै भदैनी बहिनीहेर्नुहोस

भिडियो

यस्तो छ उनको स्टास ।

हे भगवान म के बोलम अब ..😭😭 मलाई सँधै एउटा सानो खुशी सँङ्गै अर्को ठूलो पीडा आईलाग्छ आखिर के चाँहान्छौ भगवान हामीबाट पटक पटक चोटै माथी चोट दिन्छौ भने बरु मैलाई लैजाउ के म थाकेँ ।

प्लिज 😭😭घरको जेठो छोरो मेरो प्यारो दादा लाई गुमाएर बाध्यताले मन बाँधेर बसिराको बेलामा अहिले फेरि अर्कि भदै बहिनी😭😭 किन भगवान हाम्रो भागमा चाहिँ ।

सुख शान्ती भन्ने चिज छैनर….? कति सहनु किन भगवान किन यति पक्षपात एक पटक जलिसकेको मुटुलाई पनि पटक पटक किन जलाउँछौ भगवान म कसलाई सुनाउँ 😭😭😭

Leave a Reply

Your email address will not be published. Required fields are marked *