सचिन मेरो भाई हो भन्दै धुरुधुरु रुदै मिडियामा आउने यी युवती को हुन् (भिडियो)

भिडियो

काठमाडौ । पछिल्लो समयका एकदमै भाईरल र चर्चित बाल गायकको रुपमा परिचिन नाम हो सचिन परियार जो गुल्मीका हुन । उनी यति धेरै भाईरल भएकी जहा गएनी उनका शुभचिन्तकहरुले उनको पछि लागेर फोटो खिच्न पनि पछि परेनन ।

उनै भाइरल सचिनलाई कतिले आफ्नो भाई समेत बनाईसकेका छन । तर उनलाई भेटेर हैन आफ्नो आत्माले । झापामा परियार थरकी एक युवती पनि सचिन मेरो आफ्नै भाइ हो भन्दै मिडियामा आएकी छन । उनीसंग कुराकानी गर्दा गर्दै उनि सचिनको अवस्था देखेर धुरुधुरु रोएकी छन ।

भिडियो यहाँबाट हेर्नुहोस ।
काठमाण्डौ। हावाहुरीका कारण काठमाण्डौको सामाखुसी वडा न. २९ आत्मज्ञान छेउमा बन्दै गरेको तिन तल्ले कम्प्लेक्स भत्किदा २ जना घाईते भएका छन । शनिबार बेलुका हावा हुरी सहित पानीका कारण ३ तले कम्प्लेक्सको अघिल्लो भाग पुरै खसेको हो ।

स्थानियका अनुसार अहिले गोंगबु-सामाखुसी हुदै ठमेल चल्ने सवारी आवागमन पुर्ण रुपमा अबरुद्द भएको छ । नेपाल प्रहरी सहित एक्साभेटरको सहायताले उक्त सडक पन्छाउने काम भईरहेकाे जनाइएको छ । उक्त स्थानमा केही सवारीसाधनहरु समेत च्यापिएका थिए ।

कमसल निर्माण सामाग्री, सिमेन्ट, रड तथा जग समेत मापदण्ड बिपरित बनेकोले उक्त कम्प्लेक्स हावाहुरीका कारण समेत भत्किएको श्रोतको दावी रहेको छ । महानगरबाट टहराको सिफारिस लिएर कम्प्लेक्स निर्माण भएपछि अहिले उक्त कम्प्लेक्सको निर्माणमा व्यापक बिरोध भईरहेको छ । -साझाडबली

Leave a Reply

Your email address will not be published. Required fields are marked *