लोकप्रिय तमिल अभिनेताको नि’धन

समाचार

तमिल फिल्मका लोकप्रिय अभिनेता विवेकको चेन्नईको एक अस्पतालमा शनिबार नि’धन भएको छ । अस्पतालको तर्फबाट जारी मेडिकल बु’लेटिनमा शुक्रबार बेलुकी साढे चारमा अभिनेताको नि’धन भयो । अ’न्तिम सं’स्कारका लागि उनको पा’र्थिव शरीर उनको निवास स्थानमा पुगिसकेको छ ।

जानकारीका अनुसार शुक्रबार बिहान करिब ११ बजे उनको छातीमा पी’डा भएपछि बे’होसीको स्थितिमा अस्पतालको इ’मर्जेन्सी रुममा ल्याइएको थियो । बि’ग्रँदो स्थिति देखेर उनकी श्रीमती र छोरीले उनलाई अस्पताल पुर्‍याएका थिए । अस्पतालका उपाध्यक्ष डाक्टर राजू शिवसामीले यो अ’चानक आएको तीब्र को’रोनरी सि’न्ड्रोमका साथै का’र्डियोजेनिक श’कका कारण भएको हो ।

यसको कोरोना भ्या’क्सिनसँग कुनै लेनादेना छैन । साथै रि’पोर्टमार्फत् उनलाई कोरोनाको संक्रमणसमेत नभएको पुष्टि भएको छ । विवेकलाई पहिलो पटक यसरी अस्पताल ल्याइएको थियो । उनको र’क्तचाप थोरै हाई थियो ।अभिनेताको नि’धनले प्रशंसकबीच शो’कको लहर छ । मानिसहरु शो’क स’मवेदना व्यक्त गर्दै ट्वीट गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *