जब आफ्नै छोरीमाथि अनैतिक काम भएको थाहा पाएपछि यी बाबुले ६ जनालाई सन्सारबाटै यसरी बिदा गरिदिए

समाचार

भारतको आंध्रप्रदेश राज्यको विशाखापटनम जिल्लामा एक व्यक्तिले एकै परिवारका ६ सदस्यलाई यो सन्सारबाटै बिदा गरिदिएका छन् । बिहिबार जिल्लाको जट्टादा गाउँमा एक व्यक्तिले एकै परिवाको ६ जनाको ह’ त्या गरेको भारतिय समाचार एजेन्सी एएनआइले जनाएको छ ।

समचार एजेन्सीले ती ब्यक्तिले उक्त परिवारका एक सदस्यले आफ्नी छोरीमाथि अनैतिक काम गरेपछि घटनामा सम्लग्न भएको परिवारका ६ सदस्यलाई सन्सारबाटै बिदा गरिदिएको बताएको छ । ती ब्यक्ति घटनापछि आफैं प्ररी चौकी पुगेका थिए । उनको बयान सुनेर प्रहरी पनि अचम्ममा परेको थियो । घटनाको जानकारी पाएसंगै स्थानिय प्रहरीले जाच गरिरएको छ ।

यो पानि, अयोध्याधाममा मूर्ति स्थापनाको तयारी
चितवनको माडी नगरपालिका–९ अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति स्थापना गरिने भएपछि निर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति आउँदो चैत ७ गते काठमाडौँबाट ¥यालीसहित ल्याइने र चैत ८ गते कार्यक्रमसहित स्थापना गर्ने कार्यतालिका सार्वजनिक भएपछि मन्दिर निर्माण तीव्र पारिएको हो ।

मूर्ति स्थापना गर्न माडीका राजनीतिक दलको सर्वदलीय सहमति र सामाजिक सङ्घ संस्थाको समन्वयमा तयारीका काम अगाडि बढिरहेका छन् । कार्यक्रममा विभिन्न जातजातिका झाँकी प्रदर्शन गर्न तयारी भइरहेको अयोध्याधाम व्यवस्थापन समिति प्रचारप्रसार उपसमितिका संयोजक श्रीप्रसाद दवाडीले जानकारी दिनुभयो ।

कार्यक्रमलाई व्यवस्थितरुपमा सम्पन्न गर्न शुक्रबार माडी नगर कार्यपालिका र अयोध्याधाम व्यवस्थापन समिति सचिवालयको संयुक्त बैठक गरिएको छ । बैठकले माडी र ¥यालीको बाटोमा पर्ने भरतपुर महानगरकाका वडामा स्वागतद्वार राख्न अनुरोध गर्ने निर्णय भएको माडी नगरपालिकाका प्रवक्ता शिवहरि सुवेदीले जानकारी दिनुभयो । कार्यक्रमलाई व्यवस्थित बनाउन विभिन्न उपसमिति गठन गरी सक्रियरुपमा काम अगाडि बढिरहेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *