कोहलपुर बस दु’र्घटनामा भाग्यले बा’चेका यी को हुन् ? सक्दो शेयर गर्नुहोस

समाचार

बाँकेको कोहलपुर नगरपालिका–१३ स्थित बाँके राष्ट्रिय निकुञ्जमा बस र टि’प्पर दु’र्घटना हुँदा ज्यान गु’माएका ५ मध्ये चारजनाको पहिचान खुलेको छ । चारजना मृ’तकको स’नाखत भएको ई’लाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रवीन्द्र खनाललेबताए ।

मृ’त्यु हुनेमा टि’प्पर​का सह–चालक उदय बाँ’ठा र टिपर चालक २५ वर्षीय खगेन्द्र बहादुर सु’नार छन् । उनीहरु दुवै कोहलपुर–१२ बस्दै आएका थिए ।सुर्खेत घर भएका ४१ वर्षीय जीवन कुमार बिक र झापाको मेची नगपारपालिका– १० घर भएका छत्रबहादुर कटुवाल छन् ।

दु’र्घटना ज्यान गु’माएकी करिब ३५ वर्षीया महिलाको प’हिचान खुल्न बाँकी छ ।सुर्खेतबाट धरान जाँदै गरेको मकालु यातायातको से १ ख ३३४८ नम्बरको बस र ना अ क–४१ नम्बरको टिपर आपसमा ठो’क्किएर दु’र्घटना भएको हो ।दु’र्घटनामा परेर ७ जना ग’म्भीर घा’इते भएका छन् । उनीहरुको कोहलपुर मे’डिकल कलेजमा उपचार भइरहेको छ ।

बस दु’र्घटनामा भा’ग्यले बा’चेका यो बच्चा र बच्चाको आमाको कुनै पहिचान खुलेको छैन । उनि मैथेली भाषा बोल्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *