घाँटीमा बेलुन अ’ड्कि’एर अष्ट्रेलियामा ११ महिने बालकको नि’धन, पहिलो जन्मदिन पनि मनाउन पाएनन

समाचार

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्समा घाँ’टीमा बेलुन अ’ड्कि’एर एक बालकको नि’धन भएको छ। उपचारको क्रममा गत बिहीबार ११ महिना उमेरका बालकको नि’धन भएको हो। नि’धनको १० दिन पछि नै उनको पहिलो जन्मदिन थियो।

तर पहिलो जन्मदिन पनि मनाउन नपाई उनी संसारबाट बि’दा भए। समाचारमा न्युज सेभेनले उल्लेख गरेअनुसार, बालक Heath र आमा Ashleigh Chapman खे’लिरहेका थिए। आमाले बालकलाई खाना खु’वाईन् र त्यसपछि आफू खाना खानको लागि कि’चनमा गईन्।

यत्तिकैमा बच्चा खो’केको आवाज आयो। तर उनले सामान्य ठा’नीन्। त्यसको केही समयपछि फेरी बच्चाले खो’केको आवाज आयो र यसपाली Heath ले अ’प्ठ्यारो गरी, आत्तिएको तरिकाले खो’केका थिए। त्यसपछि आमा Ashleigh दौ’डिदै आइन्। तर बच्चा भुईमा प’ल्टिएको अवस्थामा थिए। उनी च’ल्मलाएका पनि थि’एनन्।

आमा आ’त्तिइन् र श्रीमानलाई फोन गरिन् अनि बच्चालाई आफ्नो मुखले सा’स दिने प्र’यास गरिन्। बच्चालाई छिटो भन्दा छिटो अस्पताल ल’गियो, तर उपचारको एक घण्टा नै न’बित्दै डाक्टरहरुले उनलाई मृ’त घो’षित गरे। बा’लककी आमाका अनुसार, साना पार्टी ब’लुन नजिकै थिए।

ती बालकले ब’लुन खाएपछि त्यो घाँ’टीमा अ’ड्कि’एको थियो। बालककी आमाले आफ्नो ग’ल्ती’का कारण आफ्नो बच्चाको नि’ध’न भएको म’हसुस भएकोले सबै अभिभावकलाई यसबारेमा स’तर्क रहन र बे’लुन कम्पनीहरुलाई पनि बे’लुनमा ठूलो अक्षरमा चे’तावनी सं’देश लेख्न आ’ग्रह गरेकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *