दिशा पाटनीको बाेल्ड यी १० तस्वीरले तात्यो सामाजिक सञ्जाल

मनोरंजों


दिशा पाटनीको बाेल्ड यी १० तस्वीरले तात्यो सामाजिक सञ्जाल
पाेखरा १२ चैत, बलिउडकी चर्चित अभिनेत्री हुन् दिशा पाटनी । उनी आफ्नो स्टाइल र फेशनका लागि सुपरिचित बनिरहन्छिन् । उनी बेलाबेलामा सामाजिक सञ्जालमा निकै संक्रिय रहन्छिन् भने बेलाबेलामा सामाजिक संजालमा तहल्का मचाउने कार्य सम्मेत गर्छिन् । उनले साेसल मिडियामा आफ्ना कामुक तस्वीरहरू शेयर गरिरहेकी हुन्छिन् ।

हालै उनले इन्स्टाग्राममा शेयर गरेको तस्वीर भाइरल बनिरहेको छ । तस्वीरमा उनले फित्ता नभएको ब्रा लगाएको देखिन्छ । यस तस्वीरमा उनी निकै स्टनिङ देखिएकी छन् ।

यो तस्वीर उनले क्याप्सनविना नै शेयर गरेकी छन् । अभिनेत्रीको यो लूक प्रशंसकलाई खुबै मन परेको छ । उनीहरूले लाइक र कमेन्टमार्फत दिशामाथि प्रेम बर्साइरहेका छन् । दिशाको पछिल्लो फिल्म मलंग हिट भएको थियो । उनको नयाँ फिल्म राधे आउन लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *