सचिनका बुबा तेजेन्द्रको गु’ण्’डा’ग’र्ती; अन्तर्वार्तामै कान्छी श्रीमतीलाई यसरी झ’म्टे (हेर्नुस् भिडियो

भिडियो

सचिनका बुबा तेजेन्द्रको गु’ण्’डा’ग’र्ती; अन्तर्वार्तामै कान्छी श्रीमतीलाई यसरी झ’म्टे (हेर्नुस् भिडियो) सचिनका बुबा तेजेन्द्रको गु’ण्’डा’ग’र्ती; अन्तर्वार्तामै कान्छी श्रीमतीलाई यसरी झ’म्टे (हेर्नुस् भिडियो)

तेजेद्र परियार सचिन परियारका पिता हुन । सचिनकी कान्छी आमाले श्रीमानले हामिलाइ समेत समय नदिएको अन्तर्वार्ताको क्रममा भनेकी छिन । काठमाडौ आएको सात दिन भयो । बेलुका हिडेर एकै चोटि बिहान आउनुहुन्छ । कमाउन गएका मान्छे कसरी खाली हात आउछन भन्दै झक्किएकी थिइन ।

घरपरिवार भन्दा बाहिर बढी समय दिएकाले मलाइ दु,खि बनाएको छ । बढी फोनमा ब्यस्त हुनुन्छ । यसो भनिरहदा सचिनका पिता तेजेन्द्र्ले कान्छी श्रीमतीलाई बस्न मन नभए नि.क्लिए गए हुन्छ भन्दै लाइभ कार्यक्रममै झपारेका थिए । कतै जेठी श्रीमतीसग नि यस्तै भएको होइन ? आज प्रश्न गर्छन शुभचिन्तकहरु ।

सचिन परियार चर्चाको शिखरमा उक्लिदै गरेका एक आगोको झिल्का हुन । उनी लोकप्रिय बालकलाकार हुन। उनका विषयमा अहिले विभिन्न टि.काटिप्पणी भईरहेको छन । यी विशेषणात्मक टिप्पणीले उनलाइ विभिन्न कुराहरुले चर्चामा ल्याइरहदा उनी वा.ध्य भएर मिडियामा आएका छन ।

सचिन परियारकि आमा सरिता परियारले आफ्नो छोरो सचिनलाई बुवाले अ.पा.ङ्ग भन्दै घृ.णा गर्ने र बारम्बार सचिनलाई कु`टपि`ट गर्ने गरेको उनले बताएकि थिइन् ।त्यति मात्रै हैन सचिन र आफ्ना श्रिमानलाई आफुले छाडिसकेपछि आफुले अहिलेसम्म बिवाह नै नगरि बसेको समेत जिकिर गरेकि थिइन् ।

सचिन बताउछन् कि आफुलाई पनि आफ्नि जन्मदिने आमासग भेट्न मन लागेको र ममिलाइ पनि आफुलाई भेट्न मन लागेकोले उहाँ आउनुभए भेट्ने सचिन बताउँछन् ।त्यति मात्रै हैन सचिनकि कान्छि आमाले समेत श्रिमानले स्विकार गरे हामी दुबै जना सगै बस्ने राजि भएको बताउँछिन् ।

राम्रो गर्दा गर्दै हुदैन भने नहोस भन्छन तेजेन्द्र । जेठी श्रीमतिले यी कलिला दुई छोराछोरी ल्याएर छो.डिदिएपछी आफुले यिनिहरुको भलाईको लागि कान्छी श्रीमती ल्याएको बताउछन । कान्छिले समेत समय नदिने र नबुझ्दा झन समस्या परेको बताउछन । सचिन भने बुबा राम्रो मान्छे भएकाले गा,लि नगरिदिन आग्रह गर्छन

Leave a Reply

Your email address will not be published. Required fields are marked *