झापामा आफ्नै भाइको श्रीमती संग दाइलाई रंगेहात भेटियो, दाजु भाइको पर्यो चर्काचर्की (भिडियो सहित)

भिडियो

झापा । झापामा फेरि अर्को सोच्नै नसकिने अनि घिनलाग्दो घ’टना घटेको छ । एकै परिवारका दाजुले आफ्नै कान्छ भाइकि श्रीमती भगाएका हुन । केही समय अगाडी धर्म चाहार नाम गरेका एक पिडित युवा मिडियामा आएर आफ्नै माइला दाइले आफ्नी श्रीमती भगाएको भन्दै भक्कानो छोडेर रोएका थिए ।

डेढ बर्सिय बालिका ब.ला.त्कार गरेको आरोपमा ८ बर्ष जेल बसेर भर्खरै आएका माइला दाजुले आफ्नी श्रीमती लिएर एक्कासि बेपत्ता भएको जनाएका थिए। उनले प्रहरी कार्यालयमा उजुरी समेत दिएका थिए । दिनरात उनीहरुको खोजिमा रुदै भौतारिएका भाइलाई आज ठूलो खुशी मिलेको छ । मध्यरातमा झापाको बिर्तामोडमा सुपर अनलाइन टिभी फास्ट अनलाइन टिभी सहित धेरै पत्रकारहरुको टोलि र प्रहरीको टोलिले दिनभरि देखि खोजी गर्दा मध्यरातमा फेला परेका छन । घरमै आफुहरुलाई र.ङ्गेहात आमा र भाउजुले भेटेपछी भागेको बताउने उनिहरुले यस्तोसम्म भने कि सुनेर सबैको होस उड्यो ।

आफ्नै बुहारीलाई भगाउने जेठाजु र भाग्ने बुहारी र श्रीमान बीच फोन सम्पर्कको अडियो यहाँबाट भिडियोमा हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *