नेपाल’को एउटा मन्दिर जहाँ पुगे’पछि बोल्न नसक्ने’हरू पनि बोल्न थाल्छन् दर्शन गर्दै शेर गरौं ।

Rochak

तनहुँ । आफ्ना बालबच्चा नबोल्दा अवश्य नै प्रत्येक अभिभावकको मन दुख्ने गर्दछ । बच्चाको बोली आओस् भन्दै थुप्रै धनराशि खर्चेर उपचार गर्ने गर्दछन् ।

तनहुँको भिमाद नगरपालिका वडा नं ८ वैद्यपानी सिम्लेमा रहेको तीर्थस्थल ‘लाटी बाराही’ तिनै नबोल्ने बालबालिकाका लागि बोली दिने तीर्थस्थलका रुपमा ख्याति कमाएको छ ।

काठमाडौं- बाग्लुङकी लोकप्रिय गायिका शीतल शर्माको नयाँ गीत मायामा ए प्लस भर्खर मात्र सार्वजनिक भएको छ ।

शीतल शर्मा र वैकुण्ठ महतको आवाज रहेको सो गीतलाई चर्चित सर्जक रमेश बिजी शब्द रहेको छ भने गायक वैकुण्ठ महतको लय सिर्जना रहेको छ ।

माया प्रेमलाई विषय बनाई तयार पारिएको गीतको सम्पूर्ण
पक्ष उत्कृष्ट रहेको छ ।

गीत सार्वजनिक भएपछि आर्थिक सन्देश सँग कुरा गर्दै गायिका शीतल शर्माले सबैले गीत मन् पराइदिनेमा आफूहरु आशावादी रहेको बताउनु भयो ।

मौसम हिमालीको निर्देशन रहेको गीतमा अञ्जली अधिकारी र अर्जुन गौतमको अभिनय रहेको छ ।

गीतलाई सितल शर्माको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *