दुखद खबर : डोली चढाउने बेला तिम्रो मलामी जानु पर्यो बहिनि तिम्रो आ,त्माले सान्ति पावस

समाचार

भि.न.पा १९ टमटा टोल बस्ने कमला लुहार को हिजो देहान्त भएको छ ।उनी घर भित्र झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन ।पश्चात् प्रहरी आइ महाकाली अस्पताल लगिएको थियो ।।निज मृत बहिनी टमटा टोल मा नया आएको परिवार मध्येकी हुन ।।
।आत्माले शान्ती पाओस..

यो पनि : च;ट्याङ्ग लागेर तीन जनाको मृ;त्यु;
चट्याङ्ग लागेर बाग्लुङ, स्याङ्जा र भोजपुरमा गरि तीन जनाको ज्यान गएको छ । हिजो बेलुका परेको चट्याङ्ग लागेर बाग्लुङको तारखोला गाउँपालिका-२ सिलेका ४५ वर्षका

खिमलाल कँडेलको ज्यान गएको प्रहरीले जनाएको छ । उनको धौलागिरी अस्पताल बाग्लुङमा उपचारका क्रममा राति १० बजे ज्यान गएको हो । प्रहरीका अनुसार गोठमा भैँसीको दूध दुहुँदै गर्दा उनलाई चट्याङ्ग लागेको थियो ।

यस्तै, स्याङ्जाको फेदीखोला गाउँपालिका-५ मा पनि चट्याङ्ग लागेर एक जनाको ज्यान गएको छ । घरमा बसिरहेका बेला चट्याङ्ग लागेर घाइते भएकी ३९ वर्षकी ईश्वरी लामिछानेको

गण्डकी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । यसैबीच, भोजपुरको षडानन्द गाउँपालिका-८ निगुरेमा ६० वर्षकी मनमाया राईको पनि चट्याङ्ग लागेर ज्यान गएको छ । उनलाई पनि घरमै बसिरहेका बेला चट्याङ्ग लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *